जयपृथ्वी खबरका लेखहरु
बझाङमा सर्पले डस्दा एक जना गम्भीर घाइते, जिल्ला अस्पताल बझाङमा उपचार हुँदै
बझाङमा सर्पले डस्दा एक जना गम्भीर घाइते हुनुभएको छ । सोमबार, असोज १, २०८०
नेपाललाई विश्वसामु चिनाउने ढाँटलाई हौसला स्वरुप बित्थडचिरले एक लाख दिने, वडाध्यक्षले पनि सहयोग गर्ने
बित्थडचिर गाउँपालिकाले मिक्स मार्सल आर्ट्सका स्टार रविन्द्र ढाँटलाई हौसला स्वरुप एक लाख दिने भएको छ । सोमबार, असोज १, २०८०
तीज मान्न हिँड्नेहरुलाई छाता बोक्न आग्रह दिउँसोपख पानी पर्न सक्ने
अहिले देशभरको मौसम सफा छ सोमबार, असोज १, २०८०
श्रीलङ्काको लज्जास्पद ब्याटिङ, ५० रनमै अल आउट
एसिया कप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा श्रीलङ्काले लज्जास्पद ब्याटिङ गरेकाे छ । आइतबार, भदौ ३१, २०८०
गाेहीकाे आक्रमणबाट एक जनाकाे ज्यान गयाे
चितवनकाे रत्ननगरमा गोहीको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ आइतबार, भदौ ३१, २०८०
आजको मौसम, कहाँ–कहाँ वर्षा?
आइतबार देशभरकै मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली... आइतबार, भदौ ३१, २०८०
सुदूरपश्चिमबाट तीन जनालाई अपहरण ६ जना बेपत्ता
सुदूरपश्चिमबाट ६ जनालाई बेपत्ता पारिएको छ। आर्थिक वर्ष २०७९/८० मा तीन जनालाई अपहरण गरी बेपत्ता पारिएको प्रदेश प्रहरी कार्यालय धनगढीले उपब्ध गराएको... शनिबार, भदौ ३०, २०८०
काठमाण्डौको गैह्रीगाउँमा एकैपरिवारका तीनसहित चार जनाको शव फेला : हत्या गरेको आशङ्कामा अनुसन्धान चल्दै
काठमाण्डौको तीनकुने गैह्रीगाउँमा चार जनाको शव फेला परेको छ । दिव्य फर्निचर मिलभित्र एकै परिवारका तीनसहित चार जनाको शव भेटिएको हो शनिबार, भदौ ३०, २०८०
बझाङमा राष्ट्रिय बालदिवस : सबै ठाउँमा एकै प्रकृतिका कार्यक्रम गरि मनाइयो
बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज ५९ औं राष्ट्रिय बाल दिवस बझाङभर मनाइएको छ शुक्रबार, भदौ २९, २०८०
बझाङमा शनिबार दिनभर बिद्युत सेवा अवरुद्ध हुने
बझाङमा शनिबार दिनभर बिद्युतसेवा अवरुद्ध हुने भएको छ । शुक्रबार, भदौ २९, २०८०बझाङका रविन्द्रले रुसका डोंगाकलाई नकआउट गर्दै हराए
बझाङको बित्थडचिर गाउँपालिका घर भएका मिक्स मार्सल आर्ट्सका स्टार रविन्द्र ढाँटले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै वन फ्राइडे फाइट्समा जित हासिल गरेका... शुक्रबार, भदौ २९, २०८०
लागूऔषध र नगद रकमसहित बझाङका धनबहादुर बोहरा डडेल्धुराबाट पक्राउ
डडेल्धुरामा लागूऔषध र नगद रकमसहित बझाङका धनबहादुर बोहरा पक्राउ परेका छन्। शुक्रबार, भदौ २९, २०८०