जयपृथ्वी खबरका लेखहरु
दीपेन्द्रको ९ बलमै अर्धशतक : सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी
नेपालका दीपेन्द्र सिंह ऐरी सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । बुधबार, असोज १०, २०८०
तल्कोटको खौला बजारमा भीषण आगलागी, पाँच पसल जलेर खरानी
ग्याँस पड्केर आगलागी हुँदा बझाङको तल्कोट गाउँपालिका - ५ खौला बजारमा २ घरमा रहेका पाँच पसल खरानी भएका छन् । मंगलबार, असोज ९, २०८०
स्थानीय तहलाई पठाउने राजस्व बाँडफाँट रोकियो
अर्थ मन्त्रालयले स्थानीय तहलाई महिनैपिच्छे पठाउनुपर्ने राजस्व शीर्षकको रकम दुई महिनादेखि रोकेको छ । मंगलबार, असोज ९, २०८०
दशैंका लागि नयाँ नोट बजारमा, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने
नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको... मंगलबार, असोज ९, २०८०
जिल्ला अस्पतालमा सञ्चालन भइरहेको शिविरमा हिजो र आज ५ सय ७९ जनाले सेवा लिए
नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल, स्वास्थ्य कार्यालय बझाङ र बित्थडचिर गाँउपालिकाको आयोजनामा जिल्ला अस्पतालमा सञ्चालन भइरहेको शिविरमा हिजो र आज ५... सोमबार, असोज ८, २०८०
क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । शनिबार, असोज ६, २०८०विश्वको आठौं अग्लो हिमाल मनास्लुमा पनि सङ्गीताको सफल आरोहण
सगरमाथा आरोही सङ्गीता रोकायाले विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३मि) को सफल आरोहण गरेकी छन् । शनिबार, असोज ६, २०८०
सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ । शुक्रबार, असोज ५, २०८०
बझाङका विद्यार्थीलाई 'नेपाल ल क्याम्पस' मा ७ लाखको छात्रवृत्ति कोष
बझाङमा स्थायी घर भइ काठमाडौंस्थित नेपाल ल क्याम्पसमा कानुन अध्ययन गर्न चाहनेले छात्रवृत्ति पाउने भएका छन् । शुक्रबार, असोज ५, २०८०
बझाङमा रैथानेबाली मार्सेमा कागे किराको प्रकोप
बझाङको विभिन्न ठाउँमा लगाइने मार्से बालीमा किरा लाग्न थालेपछि किसान चिन्तित बनेका छन् । बुधबार, असोज ३, २०८०
यी हुन् बझाङ जिल्ला कारागारबाट कैद माफी मिनाहा हुने व्यक्ति
सरकारले संविधान दिवसको अवसर पारेर बझाङ जिल्ला कारागारमा रहेका दुई जनाको कैद माफी मिनाहा गरेको छ । बुधबार, असोज ३, २०८०
बझाङको सेती नदीमा बगेर डोटीका एक पुरुष बेपत्ता
बझाङको सेति नदिमा बगेर डोटीका एक पुरुष बेपत्ता भएका छन् । मंगलबार, असोज २, २०८०