जयपृथ्वी खबरका लेखहरु
आज वसन्त पञ्चमी, सरस्वतीको पूजाआराधना गरिँदै
आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। बुधबार, फागुन २, २०८०
तामझामका साथ उद्घाटन भयो मष्टाको खेतकोट - घचाया सडकखण्ड
मष्टा गाउँपालिकामा खेतकोट - घचाया सडकको सोमबार तामझामका साथ उद्घाटन गरिएको छ । बुधबार, फागुन २, २०८०
कांग्रेससँगको गठबन्धन लाभदायक भएन : प्रधानमन्त्री प्रचण्ड
सोमबार, माघ २९, २०८०
बझाङको सुर्माका एक युवकको भारतमा छतबाट लडेर मृत्यु
बझाङको सुर्मा गाउँपालिकाका एक युवकको भारतमा छतबाट लडेर मृत्यु भएको छ । सोमबार, माघ २९, २०८०
यी हुन् फर्जी प्रमाण पेस गरि सिम निकालेर पैसा लुट्ने बित्थडचिरका सिभिल इन्जिनियर बोहरा
नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने घट्नामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सार्वजनिक गरेको छ । आइतबार, माघ २८, २०८०
बुंगलले कब्जा गर्यो १४ औं बझाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि
केदारस्यूँ गाउँपालिकाको झोतामा सञ्चालन भएको १४ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । आइतबार, माघ २८, २०८०
डडेल्धुरामा बस दुर्घटना हुँदा १३ जना घाइते
डडेल्धुराको स्याउले नजिकै भेरि यातायात प्रालिको बस दुर्घटना भएको हो । बिहीबार, माघ २५, २०८०
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बझाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबार आज केदारस्युँ गाउँपालिका ९ स्थित झोता खेलमैदानमा जिल्ला स्तरीय १४... बुधबार, माघ २४, २०८०
स्थानीय तह वित्तीय जोखिम मूल्यांकनमा पनि बुंगल नगरपालिका जिल्लाकै सबैभन्दा कमजोर पालिका
मंगलबार, माघ २३, २०८०
प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस बझाङमा पनि मनाइयो
सोमबार, माघ २२, २०८०
सडक माथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार, माघ १८, २०८०