जयपृथ्वी खबरका लेखहरु
बझाङका एक युवक लागू औषधसहित धनगढीबाट पक्राउ
बझाङका एक जना लागू औषध सहित पक्राउ परेका छन् । शनिबार, फागुन १२, २०८०
नेदरल्यान्ड्समाथि नेपालको ९ विकेटको सानदार जित
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ । शनिबार, फागुन ५, २०८०
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । शनिबार, फागुन ५, २०८०
नेताहरुको स्वार्थका कारण एमाले बझाङको अधिवेशन पटक–पटक स्थगित
एमाले बझाङको अधिवेशन अनिश्चित बनेको छ । शनिबार, फागुन ५, २०८०
विश्वकप लिग-२ : आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै
आईसीसी क्रिकेट विश्वकप लिग- २ (२०२३-२०२७) सिरिज अन्तर्गत आज नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। शनिबार, फागुन ५, २०८०
बझाङ जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु, चालक र सहचालक घाइते
बझाङको तल्कोट गाउँपालिकाको साईलाबगडमा नजिक जिप दुर्घटना हुँदा एक जना मृत्यु भएको छ । बिहीबार, फागुन ३, २०८०
बझाङमा जीप दुर्घटना, तीन जना घाइतेमध्ये एकको अवस्था गम्भीर
बझाङको तल्कोट गाउँपालिकाको साईलाबगडमा नजिक जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बिहीबार, फागुन ३, २०८०
कपिलवस्तु बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो, यस्तो छ घाइतेको अवस्था
कपिलवस्तु बस दुर्घटनामा मृतक सबैको पहिचान खुलेको छ । बिहीबार, फागुन ३, २०८०
कपिलवस्तु बस दुर्घटना : १० मध्ये ६ जना मृतकको सनाखत
कपिलवस्तु बस दुर्घटनामा ज्यान गुमाएका १० जनामध्ये ६ जनाको सनाखत भएको छ । बिहीबार, फागुन ३, २०८०
महेन्द्रनगरबाट काठमाडौं हिडेको बस कपिलवस्तुमा दुर्घटना, १० जनाको मृत्यु
कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ बिहीबार, फागुन ३, २०८०
बझाङका एक पुरुष चरेससहित बैतडीमा पक्राउ
बैतडीमा चरेससहित बझाङका एक पुरुष पक्राउ परेका छन् । बुधबार, फागुन २, २०८०
मन परेको मान्छेलाई मन, वचन र कर्मले माया गर
फेब्रुअरी, प्रेमिल महिना हो। भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको रूपमा मनाइने यो महिना प्रेम गर्नेहरुको कुम्भ महिना हो। बुधबार, फागुन २, २०८०