नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
नयाँ गठबन्धन भत्किने शङ्का, जसपालाई विश्वासमा नलिए प्रधानमन्त्रीले विश्वासको मत पाउनै धौधौ

नयाँ गठबन्धन भत्किने शङ्का, जसपालाई विश्वासमा नलिए प्रधानमन्त्रीले विश्वासको मत पाउनै धौधौ

नेकपा एमालेले शीर्ष वरीयताका नेता सरकारमा नपठाउँदा र जनता समाजवादी पार्टीले निर्णय नगर्दा नयाँ सत्ता गठबन्धनबारे विभिन्न शङ्का उठ्न थालेका छन् ।
एकीकृत समाजवादीबाट बझाङका जोशी बन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

एकीकृत समाजवादीबाट बझाङका जोशी बन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम पठाएको छ।
तल्कोटमा बन्ने भयो अस्पताल,  उपाध्यक्ष भण्डारीले गरिन् शिलान्याश

तल्कोटमा बन्ने भयो अस्पताल, उपाध्यक्ष भण्डारीले गरिन् शिलान्याश

तल्कोट -४ मेलबिसौनामा बन्न लागेको ५ सैयाको अस्पतालको आज शिलान्यास गरिएको छ ।
भैरव मावि झोताले गर्‍यो राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीहरूलाई सम्मान

भैरव मावि झोताले गर्‍यो राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीहरूलाई सम्मान

केदारस्युँ गाउँपालिका -९ झोतामा अवस्थित भैरव माध्यमिक विद्यालयले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सम्मान गरेको छ ।
त्रिकोणात्मक टी-२० आई सिरिज : नामिबियालाई हराउनै पर्ने दबाबमा नेपाल

त्रिकोणात्मक टी-२० आई सिरिज : नामिबियालाई हराउनै पर्ने दबाबमा नेपाल

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ...
चिराशैनी युवा क्लबले रचनात्मक काम गरि मनायो स्थापना दिवस 

चिराशैनी युवा क्लबले रचनात्मक काम गरि मनायो स्थापना दिवस 

वित्थडचिर गाउँपालिका ६ मा रहेका चिराशैनी युवा क्लबले आफ्नो प्रथम स्थापना दिवस मनाएको छ ।
बझाङमा गोरुले लात हान्दा एक महिला घाइते 

बझाङमा गोरुले लात हान्दा एक महिला घाइते 

बझाङमा एक महिलालाई गोरुले लात हान्दा घाइते भएकी छन‍् ।
बझाङमा जीप दुर्घटना, दुईजना घाइते

बझाङमा जीप दुर्घटना, दुईजना घाइते

बझाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
जोशीको हत्या भएको भन्दै परिवारले दिए प्रहरीमा जाहेरी

जोशीको हत्या भएको भन्दै परिवारले दिए प्रहरीमा जाहेरी

बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का ४० वर्षीय रामप्रसाद जोशीको हत्या भएको भन्दै परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।
ग्लोबल आइएमइ बैंक बझाङ शाखाले सुरु गर्‍यो पानकोट रोडबाट सेवा दिन

ग्लोबल आइएमइ बैंक बझाङ शाखाले सुरु गर्‍यो पानकोट रोडबाट सेवा दिन

बझाङ सदरमुकाम चैनपुर बजारको चौराहा नजिकबाट सेवा प्रवाह गर्दै आएको ग्लोबल आइएमइ बैंक बझाङ शाखा कार्यालय स्थानान्तरण भएको छ ।
दार्चुलामा एक नगर प्रहरी मृत फेला

दार्चुलामा एक नगर प्रहरी मृत फेला

दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत एक नगर प्रहरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
बझाङमा वैशाख १५ मा उपनिर्वाचन

बझाङमा वैशाख १५ मा उपनिर्वाचन

निर्वाचन आयोगले बझाङ क्षेत्र नं १ मा २०८१ साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ ।
एमाले कैलालीको अध्यक्षमा पूर्व प्रदेश सचिवालय सदस्य ढुंगाना विजयी

एमाले कैलालीको अध्यक्षमा पूर्व प्रदेश सचिवालय सदस्य ढुंगाना विजयी

नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् ।