जयपृथ्वी खबरका लेखहरु
विना सहमति मेरो नाम एमाले समाजबादी पार्टीको केन्द्रीय कमिटी सदस्यमा राखियो : एमाले नेता जोशी
नेकपा एमालेको विभाजनपछि माधव नेपाल समुहले दर्ता गरेको एमाले समाजबादी पार्टीको केन्द्रिय कमिटी सदस्यमा आफ्नो सहमति नलिई नाम राखिएकोमा एमाले नेता भानुभक्त... बुधबार, भदौ २, २०७८
दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा बझाङमा अध्यादेश जलाइयो
एमाले निकट अनेरास्ववियू जिल्ला कमिटी बझाङ र राष्ट्रिय युवा संघ जिल्ला कमिटी बझाङले संयुक्त रुपमा अध्यादेशको विरोध गर्दै अध्यादेश जलाएको छ । बुधबार, भदौ २, २०७८
छविसपाथिभेरामा गाउँपालिका स्तरिय स्वास्थ्य कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु
छविसपाथिभेरा गाउँपालिका स्तरिय स्वास्थ्य कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु भएको छ । बुधबार, भदौ २, २०७८
अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । आइतबार, साउन ३१, २०७८
अपि र व्यासँमा भेडासुधार कार्यक्रम : भेटनरी कार्यालयले अनुगमन गर्ने तयारी
दार्चुलाको अपि हिमाल गाउँपालिका तथा व्यासँ गाउँपालिकामा संञ्चालनमा रहेको भेडासुधार कार्यक्रमको भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाले अनुगमन गर्ने तयारी... आइतबार, साउन ३१, २०७८
अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो
लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ । शनिबार, साउन ३०, २०७८
अपहरणमा परेकी लुम्बिनी प्रदेशकी सांसद वलीलाई मुख्यमन्त्रीको मन्त्री बन्न प्रस्ताव
सांसद वलीले मुख्यमन्त्रीले आफूलाई मन्त्री बन्न प्रलोभन देखाएको बताइन् । बिहीबार, साउन २१, २०७८
माधव पक्षकाे केन्द्रीय कमिटी बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई सहभागि भएनन्
नेपाल पक्षको स्थायी कमिटी बैठकमा पनि ती दुबै नेताहरु सहभागि भएका थिएनन् । बिहीबार, साउन २१, २०७८
अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग पाँच दिन पछि सुचारु
राजमार्ग सुचारु भए संगै पाँच दिन देखि बाटोमा रोकिएका परेका मालवाहक तथा यात्रुबाहक सवारी गन्तव्य तर्फ जान थालेका छन । बिहीबार, साउन २१, २०७८
बाहुली खाेलाको वितण्डा: सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडक खण्ड अबरुद्ध
बुधबार, साउन २०, २०७८
चार दिन देखि अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग अझै सुचारु हुन सकेन
अविरल बर्षाका कारण बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेकमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग अझै सुचारु भएको छैन् । बुधबार, साउन २०, २०७८एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्धारा बझाङमा प्रदर्शन
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङले एमसीसी सम्झौताको विरुद्ध विरोधमा प्रदर्शन गरेको छ सोमबार, साउन १८, २०७८