नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
सार्वजनिक सुनुवाईको माग राख्दै जयपृथ्वी नगरपालिका -६ को वडा कार्यालयमा तालाबन्दी

सार्वजनिक सुनुवाईको माग राख्दै जयपृथ्वी नगरपालिका -६ को वडा कार्यालयमा तालाबन्दी

आर्थिक वर्ष वितिसक्दा समेत सार्वजनिक सुनुवाई नभएको भन्दै जयपृथ्वी नगरपालिका -६ का युवाहरु संगठित भइ सोमवार वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
बुंगलमा करेन्ट लागेर एक जनाको मृत्यु 

बुंगलमा करेन्ट लागेर एक जनाको मृत्यु 

बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सोमबारसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिइने

सोमबारसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिइने

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ।
एसएसबीले तुइन काट्दा महाकालीमा खसेका जयसिंह अझै भेटिएनन्

एसएसबीले तुइन काट्दा महाकालीमा खसेका जयसिंह अझै भेटिएनन्

जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएपछि व्याँस गाउँपालिका-२ को उनको गाउँ शोकमग्न बनेको छ।
पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरोना संक्रमण पुष्टि 

पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरोना संक्रमण पुष्टि 

पछिल्लो २४ घण्टामा १४ हजार २ सय ४२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ३ सय ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको...
बझाङका ५ स्थानिय तह अझै भाडाकै भवनमा

बझाङका ५ स्थानिय तह अझै भाडाकै भवनमा

सुर्मा, साइपाल, मष्टा, दुर्गाथली, केदारस्युँ गाउँपालिका र बुंगल नगरपालिकाले भवन बनाउने तयारी समेत गरेका छैनन् ।
जब मृत्यूको हल्ला फिँजाइएका विजय शाही घरमै भेटिए

जब मृत्यूको हल्ला फिँजाइएका विजय शाही घरमै भेटिए

तिक्ष्ण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
राष्ट्रपति भण्डारीद्वारा दुई प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति भण्डारीद्वारा दुई प्रदेश प्रमुख पदमुक्त

 गण्डकी प्रदेश प्रमुख सीताकुमारी पाैडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त हुनुभएकाे छ । 
बालबालिका अनलाइन गेमको कुलतमा फसेकाले अनलाईन गेम बन्द गर्न सांसद विकको माग

बालबालिका अनलाइन गेमको कुलतमा फसेकाले अनलाईन गेम बन्द गर्न सांसद विकको माग

बालबालिकामा पब्जी र फ्रि फायर जस्ता खेलको लतमा परेर डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिन थालेकाले छ ।
नयाँ पार्टी खोल्ने ठाकुरको तयारी

नयाँ पार्टी खोल्ने ठाकुरको तयारी

जसपाको आधिकारिकता नपाएपछि महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ पार्टी खोल्ने भएको छ।
आजको मौसम : पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १‚ बागमती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
धनगढी उडेको जहानलाई किन गरियो  काठमाडौँ आकस्मिक अवतरण ?

धनगढी उडेको जहानलाई किन गरियो काठमाडौँ आकस्मिक अवतरण ?

उडिरहेका बुद्ध एयरका दुई जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
बझाङमा अज्ञात समूहद्धारा सहकारी संस्थाको जिपमा आगजनी 

बझाङमा अज्ञात समूहद्धारा सहकारी संस्थाको जिपमा आगजनी 

आमधारा नौरा कृषि सहकारी संस्थाको जिपमा अज्ञात समूहले आगजनी गरेको छ।