जयपृथ्वी खबरका लेखहरु
सत्ता साझेदार पाँच दलको बैठक सुरु: सरकार विस्तारबारे छलफल हुने
रकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषदले पूर्णता पाएको छैन आइतबार, भदौ २७, २०७८
थारू समुदायमा आज अट्वारी पर्व मनाउँदै
आइतबार, भदौ २७, २०७८
नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै
एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो आइतबार, भदौ २७, २०७८
तपाईको मोबाइलमा बिदेशी नम्बरबाट मिस्ड कल आउँछ ? यस्तो छ कारण
विगत केही समयदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र कल व्याक गर्दा कोही नबोल्ने तर मेसिनले जवाफ फर्काउने समस्या... बिहीबार, भदौ २४, २०७८
किन रोके देउवाले डडेल्धुरामा वडा अधिवेशन ?
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौका लागि तोकिएको वडा अधिवेशन रोक्न माग गरेको छ... बिहीबार, भदौ २४, २०७८
एमसीसी उपाध्यक्ष सुमारको पहिलो भेट एमाले अध्यक्ष ओलीसँग
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज दिउँसो करिब १ बजे अध्यक्ष ओली निवास बालकोट पुगेर भेट गर्ने कार्यसूची रहेको छ । बिहीबार, भदौ २४, २०७८
तीजका गीतको मौलिकता हराउँदै: पश्चिमी शैलीको नृत्यले पहिचान मेटाउँदै
हिजोआज भने तीजका नाममा मौलिकता हराउँदै गएको गुनासो छ । बिहीबार, भदौ २४, २०७८
एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाण्डौ आईपुग्यो
प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यतालिका छ । बिहीबार, भदौ २४, २०७८
कैलालीको मनहरा नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जना मृत फेला
कैलालीको मनहरा नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जना मृत फेला परेका छन् । शनिबार, भदौ १९, २०७८
चैनपुर सेती जलविद्युत आयोजनाको काम अघि बढ्यो
२१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनाको काम अघि बढ्ने भएको छ । शनिबार, भदौ १९, २०७८
आजदेखि बझाङका सबै विद्यालय खुल्ने : सुरक्षा मापदण्ड अपनाई भौतिक उपस्थितिमै पठनपाठन हुने
सबैतिरबाट विद्यालय खुलाउनुपर्ने माग आएपछि सोमबार बसेको बैठकले जिल्लाभरका विद्यालय खोल्ने निर्णय गरेको हो । मंगलबार, भदौ १५, २०७८
अब बझाङबाट सिधै भारत जान सकिने, इन्द्रेणी लालीगुँरास टुर एण्ड ट्राभल्सले बझाङमा टिकट काउन्टर खोल्यो
इन्द्रेणी लालीगुँरास टुर एण्ड ट्राभल्सले बझाङबाट सिधै भारतका विभिन्न शहरमा जान बसको व्यवस्था गरेपछि भारतमा मजदुरी गर्न जानेहरुका लागि सहज भएको छ... सोमबार, भदौ १४, २०७८