जयपृथ्वी खबरका लेखहरु

सेती नदी किनारमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो
बझाङको सेती नदी किनारमा बुधबार दिउसो मृत अवस्थामा फेला परेकी महिलाको शव पहिचान भएको छ । बुधबार, असोज १३, २०७८
बझाङको पानकोट पुल नजिक एक महिलाको शव फेला
बझाङको जयपृथ्वी नगरपालिका–१० स्थित सेती नदीमा रहेको पानकोट पुलको मुनी बुधवार एक महिलाको शव फेला परेको छ । बुधबार, असोज १३, २०७८
बझाङमा नेपाली कांग्रेसको १२ वटै स्थानीय तहको अधिवेशन सकियो, ६ स्थानीय तहमा सहमति र ६ स्थानीय तहमा मतदान
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बझाङका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । मंगलबार, असोज १२, २०७८
बझाङको झोताबाट सु्रु गरियो सरदकालिन् आलु रोपाई कार्यक्रम
केदारस्युँ गाउँपालिका वडा नं ९ झोतामा शरदकालिन् आलु रोपाईँ शुभारम्भ गरिएको छ । मंगलबार, असोज १२, २०७८
जयपृथ्वी संवाद- सुप प्रदेश सभामुख अर्जुन थापा
जयपृथ्वी संवाद- सुप प्रदेश सभामुख अर्जुन थापा मंगलबार, असोज १२, २०७८
जयपृथ्वी संवाद- पूर्व वनमन्त्री भानुभक्त जोशी
जयपृथ्वी संवाद- पूर्व वनमन्त्री भानुभक्त जोशी मंगलबार, असोज १२, २०७८
यातायात व्यवसायीको विरोधपछि बझाङमा फेरि बढ्यो भाडा दर
बझाङमा स्थानीय स्तरमा चल्ने सवारी साधनहरूको फेरि भाडा बढेको छ । बुधबार, असोज ६, २०७८
बझाङ्गी भाषाको पहिलो लघु चलचित्र छायाङ्कन सुरु
बझाङ्गी भाषाको पहिलो लघु चलचित्रको छायाङ्कन बुधबारबाट सुरु भएको छ । बुधबार, असोज ६, २०७८दार्चुलाका एक युवक महाकाली नदीमा बेपत्ता
बैतडीस्थित महाकाली नदीमा बगेर आइतबार एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दार्चुलाको लेकम गाउँपालिका ३ का २७ वर्षीय टीकाराम टमाटा रहेका... सोमबार, असोज ४, २०७८