जयपृथ्वी खबरका लेखहरु

चाडपर्वमा सार्वजनिक सवारीको यात्रा सहज बनाउने सुदूरपश्चिमका यातायात प्रालिको दाबी
सुदूरपश्चिमका नौँ जिल्लामा चाडपर्वको समयमा आवागमन सहज बनाउन दुई दर्जन बढी स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको आइतबार, असोज २४, २०७८
सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिता : अछाम र बझाङमाथि कारबाही
सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगितामा अछाम र बझाङको टिममाथि कारबाही भएको छ। शुक्रबार, असोज २२, २०७८
जोशीलाई स्थायी कमिटी सदस्य बनाउने माधव नेपालको घोषणा
नेकपा (एकीकृत समाजवादी)ले नेकपा (एमाले) परित्याग गरेर आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने भएको छ । बिहीबार, असोज २१, २०७८
एमाले छाडेर भानुभक्त जोशी नेकपा (एस)मा प्रवेश
बिहीबार, असोज २१, २०७८
गड्डाचौकीबाट एक किशोरीसहित बझाङका एक जना पक्राउ
पश्चिमी सीमा नाका गड्डाचौकीबाट १४ वर्षीया किशोरीको उद्धार गरिएको छ। मंगलबार, असोज १९, २०७८
बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु, ३ घाइते
बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार, असोज १९, २०७८
कैलालीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
कैलालीमा बसको ठक्करबाट सोमबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार, असोज १९, २०७८
नेपाली काँग्रेसको जिल्ला अधिवेशनका लागि बझाङमा आइपुगे नयाँ मतदान अधिकृत
नेपाली काँग्रेसको जिल्ला अधिवेशन सोमबार नयाँ मतदान अधिकृत आएसँगै मतदानको बारेमा छलफल चलिरहेको छ । सोमबार, असोज १८, २०७८
बझाङबाट छनोट भए प्रदेशस्तरीय भलिबलका लागि खेलाडी
प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बझाङ जिल्लाबाट पनि पुरुष भलिबल खेलाडी छनोट गरिएको छ । सोमबार, असोज १८, २०७८
बझाङमा बाजुराका युवक मृत फेला
मष्टा गाउँपालिका–१ कोटदेवलमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । सोमबार, असोज १८, २०७८
बझाङ जिल्ला प्रशासन कार्यालयमा विप्लवको धर्ना
बझाङको जिल्ला प्रशासन कार्यालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धर्ना दिएको छ। सोमबार, असोज १८, २०७८
दशैं तिहारलाई मध्यनजर गर्दै बझाङको ४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना
दशैं तिहारलाई मध्यनजर गर्दै बझाङमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । शुक्रबार, असोज १५, २०७८