सुदूरपश्चिम

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो
लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ । शनिबार, साउन ३०, २०७८
अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग पाँच दिन पछि सुचारु
राजमार्ग सुचारु भए संगै पाँच दिन देखि बाटोमा रोकिएका परेका मालवाहक तथा यात्रुबाहक सवारी गन्तव्य तर्फ जान थालेका छन । बिहीबार, साउन २१, २०७८
बाहुली खाेलाको वितण्डा: सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडक खण्ड अबरुद्ध
बुधबार, साउन २०, २०७८
थलाराका तराटी र सडिल पूर्ण सरसफाईयुक्त टोल घोषणा
बुधबार, साउन २०, २०७८
सार्वजनिक सुनुवाईको माग राख्दै जयपृथ्वी नगरपालिका -६ को वडा कार्यालयमा तालाबन्दी
आर्थिक वर्ष वितिसक्दा समेत सार्वजनिक सुनुवाई नभएको भन्दै जयपृथ्वी नगरपालिका -६ का युवाहरु संगठित भइ सोमवार वडा कार्यालयमा तालाबन्दी गरेका छन् । सोमबार, साउन १८, २०७८थलाराको खानी गाउँमा सिँचाईका लागि वर्षा पम्पबाट पानी
थलारा गाउँपालिका -९ खानी गाँउमा तरकारी र वाली सिँचाईका लागि बर्षा पम्प जडान गरिएको छ । सोमबार, साउन १८, २०७८
बुंगलमा करेन्ट लागेर एक जनाको मृत्यु
बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार, साउन १६, २०७८
तलब वृद्धि नभएको भन्दै थलाराका विद्यालय कर्मचारी र बाल शिक्षा सहजकर्ता आन्दोलनमा उत्रिए
थलारा गाउँपालिकाका विद्यालय कर्माचारी र बाल शिक्षा सहजकर्ताले शुक्रबार थलारा गाउँपालिकामा धर्ना दिएका छन् । शनिबार, साउन १६, २०७८
एसएसबीले तुइन काट्दा महाकालीमा खसेका जयसिंह अझै भेटिएनन्
जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएपछि व्याँस गाउँपालिका-२ को उनको गाउँ शोकमग्न बनेको छ। शनिबार, साउन १६, २०७८
बझाङका ५ स्थानिय तह अझै भाडाकै भवनमा
सुर्मा, साइपाल, मष्टा, दुर्गाथली, केदारस्युँ गाउँपालिका र बुंगल नगरपालिकाले भवन बनाउने तयारी समेत गरेका छैनन् । बिहीबार, साउन १४, २०७८
बझाङमा एमाले एक हुने, एकताको छलफल अन्तिम चरणमा
पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागी गठित कार्यदलको सुझावलाई आत्मासात गर्दै जिल्लामा पार्टी एकताको लागी छलफल भईरहेको छ । मंगलबार, साउन १२, २०७८
बझाङको झनाना पक्की पुलमा आजबाट गाडी गुड्न थाले, खप्तड जान सबैभन्दा सहज हुने(फोटो फिचर)
बझाङको थलारा गाउँपालिका र जयपृथ्वी राजमार्ग जोड्ने सेती नदी झनाना पक्की पुलको सोमबार औपचारिक उद्घाटन गरिएको छ । सोमबार, साउन ११, २०७८