नेभिगेशन
सुदूरपश्चिम

थलाराका तराटी र सडिल पूर्ण सरसफाईयुक्त टोल घोषणा 

बझाङ: बझाङको थलारा गाउँपालिका वडा नम्बर ६ का सडिल र तराटीलाई पूर्ण सरसफाई युक्त क्षेत्र  घोषण गरिएको छ ।
पूर्ण सरसफाई युक्त गाउँघर हाम्रो शान व्यक्ति परिवार टोल वासीको पहिचान भन्ने मुलनाराका साथ मंगलबार थलारा गाउँपालिका ग्रामीण जलस्रोतको सहयोगमा पूर्ण सरसफाई युक्त टोल घोषणा गरिएको हो । चिप्लेटी र 

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले चिप्लेटी खानेपानी तथा सरसफाई योजना अन्तरगत ३८ घरधुरीमा निजिधारा र घोडेमेला खानेपानी तथा सरसफाई  योजना अन्तरगत तराटीका ११ घरधुरीमा निजिधारा निर्माण गरेको छ। घर आगन सफा प्रत्येक घरघरमा चर्पी लगाएत सरसफाईका १० वटा सुचांक पार गरेकाले ती क्षेत्रलाई पूर्ण सरसफाईयुक्त टोल घोषणा गरिएको थलारा गाउँपालिका  ग्रामीण जलस्रोत अधिकृत छत्रराज जोशीले बताए । ग्रामीण जलस्रोत परियोजनाको सहयोगमा यसअघि २०७५ चैत २४ गते सेरालागाउँ टोललाई थलारा गाउँपालिकाले पूर्ण सरसफाइ युक्त टोल घोषणा गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै