सुदूरपश्चिम

आजदेखि बझाङका सबै विद्यालय खुल्ने : सुरक्षा मापदण्ड अपनाई भौतिक उपस्थितिमै पठनपाठन हुने
सबैतिरबाट विद्यालय खुलाउनुपर्ने माग आएपछि सोमबार बसेको बैठकले जिल्लाभरका विद्यालय खोल्ने निर्णय गरेको हो । मंगलबार, भदौ १५, २०७८
अब बझाङबाट सिधै भारत जान सकिने, इन्द्रेणी लालीगुँरास टुर एण्ड ट्राभल्सले बझाङमा टिकट काउन्टर खोल्यो
इन्द्रेणी लालीगुँरास टुर एण्ड ट्राभल्सले बझाङबाट सिधै भारतका विभिन्न शहरमा जान बसको व्यवस्था गरेपछि भारतमा मजदुरी गर्न जानेहरुका लागि सहज भएको छ... सोमबार, भदौ १४, २०७८
जिल्ला स्तरिय क्षयरोग कोहर्ट बिश्लेषण तथा बार्षिक समिक्षा गोष्ठि सम्पन्न
नयाँ बिरामी पत्ता लाग्ने दर ६७ प्रतिलाख रहेको छ भने बिरामीको उपचार सफलता दर ८९ प्रतिसत रहेको छ । शनिबार, भदौ १२, २०७८बाढीले बर्षेनि हजारौ रोपनि जमिन बग्छः स्थानिय संग लालपुर्जा छ जग्गा छैन
एकिन तथ्याङ नभए पनि बुङगल भएर बग्ने कालंगा नदिने दहबगरको लौने देखि केदास्युको देउरा सम्म र सेती नदिले तलकोटको मेलविसौना देखि केदारस्युँको... शनिबार, भदौ १२, २०७८
चैनपुर साना शहरी खानेपानी आयोजनाको ईन्टेक सेतीले बगायो : सदरमुकामवासीको पानी पिउने सपना अधुरै
सेतीनदीले आफ्नो धार परिर्वतन गरेर खानेपानीको ईन्टेक भएको ठाँउ भएर बग्न थालेको छ । ईन्टेक भएर सेती नदी बगेपछि खानेपानीका सबै संरचनामा... शनिबार, भदौ १२, २०७८
बझाङमा उधम विकास सहजकर्ता संघको जिल्ला भेला सम्पन्न
शनिबार, भदौ १२, २०७८
बझाङ र दार्चुलाका सूर्मादेवीका आलिपालिले मनाए उबासु पर्व, भोलिबाट सुर्मा सरोवरको यात्रा सुरु हुँदै
बझाङ जिल्लामा लाग्ने सूर्मा देवी बिरीजात मेलाको आज एघारौं दिनमा सूर्मा देवीका आलिपालिले उबासु पर्व मनाएका छन् । बिहीबार, भदौ ३, २०७८
छविसपाथिभेरामा गाउँपालिका स्तरिय स्वास्थ्य कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु
छविसपाथिभेरा गाउँपालिका स्तरिय स्वास्थ्य कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु भएको छ । बुधबार, भदौ २, २०७८
एक घर एक धारा कार्यक्रमले छविसपाथीभेराको थलारा गाँउमा ल्याएको खुसी
घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारी खेती गर्नेहरूको लागी पनि सहज भएको छ । मंगलबार, भदौ १, २०७८
अपि र व्यासँमा भेडासुधार कार्यक्रम : भेटनरी कार्यालयले अनुगमन गर्ने तयारी
दार्चुलाको अपि हिमाल गाउँपालिका तथा व्यासँ गाउँपालिकामा संञ्चालनमा रहेको भेडासुधार कार्यक्रमको भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाले अनुगमन गर्ने तयारी... आइतबार, साउन ३१, २०७८
तल्कोटमा ७ हजार बढी जनसङ्ख्यामा खानेपानीको पहुँच पुग्यो
बझाङको तलकोट गाउँपालिका–२ रुपातोला घर भएका धन्जय जोशी उमेरले ४२ बर्ष पुगे । केही बर्ष अघि लडेर घाइते भएका उहाँ अहिलेसम्म राम्रो... आइतबार, साउन ३१, २०७८