सुदूरपश्चिम

बझाङमा भयानक रुप लिदै आत्महत्या, एक हप्ता नबित्दै दुई बालबालिकाले गरे आत्महत्या
बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकामा एक बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । आइतबार, वैशाख ५, २०७८
झोतामा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते
बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन् । आइतबार, वैशाख ५, २०७८
पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू : नेता रावल
नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । शनिबार, वैशाख ४, २०७८
शनिबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६७ जनामा कोरोना
धनगढी: कञ्चनपुरको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६७ जनामा कोरोना संक्रमण देखिएको छ। शनिबार, वैशाख ४, २०७८
बझाङमा सडक निर्माण कार्यले यातायात अवरुद्ध
बझाङमा बाग्थला-बुंगल सडक निर्माण कार्यले यातायात सेवा अवरुद्ध भएको छ । शनिबार, वैशाख ४, २०७८
थलारामा सुख्खा खडेरीले तुलबालीमा भएको क्षतिको सूचना संकलन गरिदै
यस वर्ष सुख्खा खडेरीले तुलबालीमा परेको क्षति र असर प्रभाव बारेमा सूचना संकलन गर्न एक टोली थलारा गाउँपालिकामा हिडेको छ । शनिबार, वैशाख ४, २०७८
बैतडीमा मामाले टाउकोमा घन हिर्काएर भान्जाको हत्या गरे
बैतडीको दोगडाकेदार गाउँपालिकामा मामाले भान्जाको हत्या गरेका छन् । शनिबार, वैशाख ४, २०७८
बैतडीमा वैशाख १५ देखि वार्षिक परीक्षा सञ्चालन गरिने
बैतडीमा वैशाख १५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ। शनिबार, वैशाख ४, २०७८
कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु
कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । शनिबार, वैशाख ४, २०७८
बझाङका ५५ सामुदायिक विद्यालय शैक्षिक सुधार कार्यक्रम लागु हुँदै
शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङका ५५ सामुदायिक विद्यालय छनौट गरेको छ । शनिबार, वैशाख ४, २०७८
सुदूरपश्चिमका ३ जिल्लामा विद्युतीय चार्जिङ स्टेसन बनाइने
चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा राखिनेछ। जसअनुसार कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १/१ वटा चार्जिङ स्टेसन रहने बताइएको... बिहीबार, वैशाख २, २०७८