सुदूरपश्चिम

बुंगल नगर खेलकुद समितिको अध्यक्षमा शेर बहादुर कुँवर
सोमबार, माघ २२, २०८०
खप्तडछान्नामा पसलबगर - खत्रीबाडा सडकको गाउँपालिका अध्यक्ष रोकायाद्धारा उद्धघाटन
बझाङको खप्तडछान्ना गाउँपालिकामा पसलबगर - खत्रीबाडा सडकखण्डको उद्धघाटन गरिएको छ । सोमबार, माघ २२, २०८०
सुदूरपश्चिम प्रदेशमै सबैभन्दा कम दुध उत्पादन बझाङमा हुने गरेको तथ्याकं
बझाङमा सुदूरपश्चिममा प्रदेशमै सबैभन्दा कम दुध उत्पादन हुने गरेको तथ्याकं सार्वजनिक भएको छ । आइतबार, माघ २१, २०८०
केदारस्युँ गाउँपालिका - २ को वडा कार्यालयमा स्थानीयद्धारा तालाबन्दी
बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर २ को कार्यालयमा तालाबन्दी गरिएको छ । आइतबार, माघ २१, २०८०
बझाङको थलारामा बाघ आतङ्क, एकैदिनमा स्थानियका ११ बाख्रा मार्यो
जिल्लाको थलारा गाउँपालिका– २ मा एकैदिन बाघले ११ वटा बाख्रा मारेको छ । शनिबार, माघ २०, २०८०
सडक माथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार, माघ १८, २०८०
बझाङका उच्च भेगमा हिमपात, विद्युत र टेलिफोन सेवा अवरुद्ध
बझाङमा हिमपात भएको छ । जिल्लाका उच्च हिमाली क्षेत्रहरुका गय रातिबाट हिमपात भएको हो । बिहीबार, माघ १८, २०८०
अग्निपिडितलाई उद्योग वाणिज्य संघ बझाङको आर्थिक सहयोग
उद्योग बाणिज्य संघ बझाङले आगलागीबाट क्षति भएका २ जना ब्यापारीलाई संकलित रकम हस्तान्तरण गरेको छ । बिहीबार, माघ १८, २०८०
संघियतापछि बुंगल नगरपालिकाको पहिलो पटक सार्वजनिक सुनुवाई
बुंगल नगरपालिकाले विषयगत शाखा र समग्र स्थानीय तहले प्रवाह गरेका सार्वजनिक सेवा प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बुधबार, माघ १७, २०८०
बझाङ उद्योग बाणिज्य संघद्धारा आगलागी पिडितका लागि संकलित रकम हस्तान्तरण
बझाङ उद्योग बाणिज्य संघले आगलागी पिडितका लागि संकलन गरेको आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । बुधबार, माघ १७, २०८०
नेपाल टेलिकमको टावरमा विद्युत जडान भएपछि मष्टा गाउँपालिका - १ का स्थानीयलाई सहज
मष्टा गाउँपालिका वडा नम्बर १ मा अवस्थित नेपाल टेलिकमको टावरमा राष्ट्रिय प्रसारण लाईनको विद्युत जडान गरिएको छ । सोमबार, माघ १५, २०८०