सुदूरपश्चिम

तामझामका साथ उद्घाटन भयो मष्टाको खेतकोट - घचाया सडकखण्ड
मष्टा गाउँपालिकामा खेतकोट - घचाया सडकको सोमबार तामझामका साथ उद्घाटन गरिएको छ । बुधबार, फागुन २, २०८०
बझाङको सुर्माका एक युवकको भारतमा छतबाट लडेर मृत्यु
बझाङको सुर्मा गाउँपालिकाका एक युवकको भारतमा छतबाट लडेर मृत्यु भएको छ । सोमबार, माघ २९, २०८०
यी हुन् फर्जी प्रमाण पेस गरि सिम निकालेर पैसा लुट्ने बित्थडचिरका सिभिल इन्जिनियर बोहरा
नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने घट्नामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सार्वजनिक गरेको छ । आइतबार, माघ २८, २०८०
बझाङमा घरको छतबाट लडेर एक बालक गम्भीर घाइते
बझाङमा घरको छतबाट लडेर एक बालक घाइते भएका छन् । शनिबार, माघ २७, २०८०
अध्यक्ष धामीले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाए
नेपाल निजामती कर्मचारी संगठन बझाङका अध्यक्ष दिनेश बहादुर धामीले जालपा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । शुक्रबार, माघ २६, २०८०
जयपृथ्वी नगरपालिकामा महिलाका लागि तिन महिने निशुल्क सिलाई कटाई तालिम सुरु
जयपृथ्वी नगरपालिकामा महिलाहरुका लागि तिन महिने निशुल्क सिलाई कटाई तालिम सञ्चालन गरेको छ । बिहीबार, माघ २५, २०८०
बझाङमै पहिलो पटक दुर्गाथली गाउँपालिका – २ ले गर्यो आयोजना बैंक सार्बजनिक
दुर्गाथली गाउँपालिका वडा नम्बर २ मा आयोजना बैंक सार्बजनिक गरिएको छ । बिहीबार, माघ २५, २०८०
डडेल्धुरामा बस दुर्घटना हुँदा १३ जना घाइते
डडेल्धुराको स्याउले नजिकै भेरि यातायात प्रालिको बस दुर्घटना भएको हो । बिहीबार, माघ २५, २०८०
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बझाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबार आज केदारस्युँ गाउँपालिका ९ स्थित झोता खेलमैदानमा जिल्ला स्तरीय १४... बुधबार, माघ २४, २०८०
स्थानीय तह वित्तीय जोखिम मूल्यांकनमा पनि बुंगल नगरपालिका जिल्लाकै सबैभन्दा कमजोर पालिका
मंगलबार, माघ २३, २०८०