सुदूरपश्चिम

ढुंगा लागेर घाइते भएकी बोहराको उपचारमा समस्या
आइतबार, चैत ४, २०८०
बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षिय पुरुष पक्राउ
बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आइतबार, फागुन २७, २०८०
बझाङका १३ जना सहिदको सूचिमा समेटिए (नामावली सहित)
सरकारले बझाङका १३ जनालाई सहिद घोषणा गरेको छ । शनिबार, फागुन २६, २०८०
बझाङमा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार
जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछी एक जना सुत्केरी महिलालाई आज हेलिकप्टर मार्फत सुर्खेत रिफर गरिएको छ । शनिबार, फागुन २६, २०८०
महिनाको अन्तिम शनिबार बजार बन्द गर्ने बझाङ उद्योग वाणिज्य संघको निर्णय
बझाङ उद्योग वाणिज्य संघले महिनाको अन्तिम शनिबार बजार बन्द गर्ने निर्णय गरेको छ । शनिबार, फागुन २६, २०८०
बझाङको बित्थडचिर गाउँपालिकाले एकल पुरुषलाई भत्ता वितरण गर्ने
बित्थडचिर गाउँपालिकाले एकल पुरुष भत्ता वितरण गर्ने भएको छ । बुधबार, फागुन २३, २०८०
तल्कोटमा बन्ने भयो अस्पताल, उपाध्यक्ष भण्डारीले गरिन् शिलान्याश
तल्कोट -४ मेलबिसौनामा बन्न लागेको ५ सैयाको अस्पतालको आज शिलान्यास गरिएको छ । सोमबार, फागुन २१, २०८०
बझाङमा खाद्यबालीको उत्पादनमा वृद्धि
सुदूरपश्चिम प्रदेशका नौ जिल्ला मध्ये सबैभन्दा बढी बझाङमा बालीको उत्पादन वृद्धि भएको पाइएको छ । सोमबार, फागुन २१, २०८०
भैरव मावि झोताले गर्यो राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीहरूलाई सम्मान
केदारस्युँ गाउँपालिका -९ झोतामा अवस्थित भैरव माध्यमिक विद्यालयले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सम्मान गरेको छ । शुक्रबार, फागुन १८, २०८०
चिराशैनी युवा क्लबले रचनात्मक काम गरि मनायो स्थापना दिवस
वित्थडचिर गाउँपालिका ६ मा रहेका चिराशैनी युवा क्लबले आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । मंगलबार, फागुन १५, २०८०
बझाङमा गोरुले लात हान्दा एक महिला घाइते
बझाङमा एक महिलालाई गोरुले लात हान्दा घाइते भएकी छन् । सोमबार, फागुन १४, २०८०
बझाङमा जीप दुर्घटना, दुईजना घाइते
बझाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सोमबार, फागुन १४, २०८०