नेभिगेशन
सुदूरपश्चिम
बझाङमा वैशाख १५ मा उपनिर्वाचन

बझाङमा वैशाख १५ मा उपनिर्वाचन

निर्वाचन आयोगले बझाङ क्षेत्र नं १ मा २०८१ साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ ।
एमाले कैलालीको अध्यक्षमा पूर्व प्रदेश सचिवालय सदस्य ढुंगाना विजयी

एमाले कैलालीको अध्यक्षमा पूर्व प्रदेश सचिवालय सदस्य ढुंगाना विजयी

नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् ।
सुदूरका पहाडी राजमार्गका मोडहरूमा ऐना जडान गरिँदै

सुदूरका पहाडी राजमार्गका मोडहरूमा ऐना जडान गरिँदै

 सडक डिभिजन कार्यालय, कुलपाते डोटीले गत आर्थिक वर्ष २०७९/८० मा सेती राजमार्ग क्षेत्रका मोडहरूमा १६ वटा ऐना जडान गरेको थियो।
बझाङका एक युवक लागू औषधसहित धनगढीबाट पक्राउ

बझाङका एक युवक लागू औषधसहित धनगढीबाट पक्राउ

बझाङका एक जना लागू औषध सहित पक्राउ परेका छन् ।
स्वर्गीय स्वास्थ्यकर्मी मल्लको परिवारलाई आर्थीक सहयोग हस्तान्तरण 

स्वर्गीय स्वास्थ्यकर्मी मल्लको परिवारलाई आर्थीक सहयोग हस्तान्तरण 

स्वर्गीय स्वास्थ्यकर्मी महेन्द्र बहादुर मल्लको परिवारलाई आर्थीक सहयोग गरिएको छ ।
खप्तडछान्नामा सामाजिक कुरीति न्यूनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

खप्तडछान्नामा सामाजिक कुरीति न्यूनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

खप्तडछान्ना गाउँपालिकामा सामाजिक कुरीति न्यूनिकरण सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेताहरुको स्वार्थका कारण एमाले बझाङको अधिवेशन पटक–पटक स्थगित

नेताहरुको स्वार्थका कारण एमाले बझाङको अधिवेशन पटक–पटक स्थगित

एमाले बझाङको अधिवेशन अनिश्चित बनेको छ ।
युवा नेता सिंहले जन्मदिनको अवसरमा फलफूल वितरण गरे

युवा नेता सिंहले जन्मदिनको अवसरमा फलफूल वितरण गरे

नेकपा एमाले जिल्ला कमिटि बझाङका सदस्य एवं खप्तडछान्ना गाउँपालिका ईन्चार्ज लोकेन्द्र बहादुर सिंहले जन्मदिनको अवसर पारेर बिरामीहरुलाई फलफूल वितरण गर्नुभएको छ ।
पाराकाट्ने  केन्द्रबिन्दु भएर गयो भूकम्प

पाराकाट्ने केन्द्रबिन्दु भएर गयो भूकम्प

 बझाङको पाराकाट्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ
बझाङ जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु, चालक र सहचालक घाइते

बझाङ जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु, चालक र सहचालक घाइते

बझाङको तल्कोट गाउँपालिकाको साईलाबगडमा नजिक जिप दुर्घटना हुँदा एक जना मृत्यु भएको छ ।
बझाङमा जीप दुर्घटना, तीन जना घाइतेमध्ये एकको अवस्था गम्भीर

बझाङमा जीप दुर्घटना, तीन जना घाइतेमध्ये एकको अवस्था गम्भीर

बझाङको तल्कोट गाउँपालिकाको साईलाबगडमा नजिक जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने 

मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने 

मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
बझाङका एक पुरुष चरेससहित बैतडीमा पक्राउ

बझाङका एक पुरुष चरेससहित बैतडीमा पक्राउ

 बैतडीमा चरेससहित बझाङका एक पुरुष पक्राउ परेका छन् ।