नेभिगेशन
सुदूरपश्चिम

कैलालीमा बाढीले बगाएर युवतीको मृत्यु, २ घाइते, एक बेपत्ता

बझाङ: कैलालीमा बाढीले बगाएर एक युवतीको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ की २० वर्षीया युवतीको मृत्यु भएको हो। 


उनी बाढीमा बगेर बेपत्ता भएकी थिइन्। उनको शव सशस्त्र प्रहरीको टोलीले भेटेको जनाएको छ। यस्तै कैलालीको भजनी नगरपालिका–८, गोडचौराका ५५ वर्षीय कालुराम चौधरी बाढीमा बगेर बेपत्ता भएका छन्।


प्रहरीकाअनुसार उनको खोजी जारी छ। पथरैया नदीमा आएको बाढी गौडचौरा गाउँमा पसेको छ। भजनी नगरपालिकाका सबै वडा जलमग्न भएका छन्। यस्तै उता, चुरे गाउँपालिकामा पहिरोले घर भत्किदा ८ वर्षीय बालक घाइते भएका छन् भने टीकापुर नगरपालिका–२ को विजयपुरमा २२ वर्षीय शिसिर चौधरी पनि घाइते भएका छन्। उनीहरुको उपचार जारी छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै