नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँ गाँउपालिकामा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

बझाङ:- केदारस्युँ गाँउपालिकामा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । केदारस्युँ गाँउपालिका वडा नं ९ पौडीकोट घर भएका ४५ वर्षीय मिन बहादुर बोहर घर नजिकैको भिमलको रुपमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । बोहरा आज दिउँसो आफ्नै घरभन्दा १० मिटर पर रहेको भिमलको रुखमा पलाष्टिको डोरीले पासो लगाएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयको एक  टोली घटनास्थलतर्फ गएको छ । मृतक शव पोष्टमार्टमाका लागी जिल्ला अस्पताल ल्याउने तयारी भई रहेको प्रहरीले जनाएको छ । बोहराले आत्मा हत्या गरेको या हत्या भएको भन्ने बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी जनक ढुङगानाले बताउनु भयो 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै