नेभिगेशन
सुदूरपश्चिम

इजाजतपत्र प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बझाङको आग्रह

बझाङ: निर्वाचन नजिकिए संगै जिल्ला प्रशासन कार्यालय बझाङले इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । प्रशासनले आईतबार एक सूचना जारी गर्दै चैत्र मसान्तभित्र आफूसँग रहेका इजाजतपत्र प्राप्त हातहतियार नजिकैको प्रहरी ईकाई मार्फत बुझाउन आग्रह गरेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तीपुर्ण र भय रहित वातावरणमा सम्पन्न गर्न र विश्वासनिय सुरक्षा व्यवस्था कायम गर्ने उदेश्य भएकाले जिल्ला भित्र ईजाजत प्राप्त हातहतियार साथ चैत्र मसान्तभित्र नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन जिल्ला प्रसासन कार्यालयले जारी गरेको सुचनामा भनिएको छ । केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार सूचना जारी गर्दै हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनु भयो । यसरी बुझाईएका हतियार स्थानीय तहको निर्वाचनपछि फिर्ता हुनेछन । 

 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै