नेभिगेशन
सुदूरपश्चिम

गाडीको ठक्करबाट एकजनाको मृत्यु

मृत्यु

बझाङ : कैलालीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको लम्कीचुहा नगरपालिका– १० गुलरास्थित सिमलको रुखनजिक टोइटा लेन्ड क्रृजरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो।

पैदल यात्रीको मृत्यु भएको र मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको काठमाडौं कागेश्वरी नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ५७ का नवराज फुयालले चलाएको प्रदेश ०१–००२ झ ५२८४ नम्बरको टोइटा लेन्ड क्रृजरले उनलाई ठक्कर दिएको हो। चालक र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्वका चर्चित ड्रोन कम्पनीहरू: भविष्य निर्माणमा योगदान पुर्याउँदै

विश्वका चर्चित ड्रोन कम्पनीहरू: भविष्य निर्माणमा योगदान पुर्याउँदै

हालका वर्षहरूमा, ड्रोन उद्योगले ठूलो फड्को मारेको छ।
स्मार्टफोनको बिकल्प किन बन्दैछ फिचर फोन ?

स्मार्टफोनको बिकल्प किन बन्दैछ फिचर फोन ?

एक समय थियो जब मानिसहरूलाई स्मार्टफोन थाहा थिएन र फिचर फोनमा पूरै दिन बिताउने गर्थे ।
बझाङमा फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवा अवरुद्ध

बझाङमा फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवा अवरुद्ध

नेपाल टेलिकमको फाइबर ब्रेक हुँदा आज दिउँसोदेखि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा र फोन सेवा अवरुद्ध भएको छ ।
भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् ।
भर्खरै