नेभिगेशन
सुदूरपश्चिम

बझाङमा माेटरसाईकल दुर्घटना हुँदा एककाे मृत्यु एक जना घाईते

बझाङ: बझाङको छविसपाथीभेरा १ जाल्याबगर नजिकै मोटर साईकल दुर्घटना भएको छ । आईतबार साँझ बाग्मति प्रदेश ०२- ०१६ प ८९८१ नं को मोटर साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने मोटर साईकलमा सवार अर्का एक जना घाईते भएका छन । मृत्यु हुनेमा दुर्गाथली गाँउपालिका ७ का दिपेन्द्र दौल्याल रहेका छन  सोही ठाँउका कृष्ण दौल्याल घाईते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  घाईते दौल्यालको टाउको, हात र खुट्टामा चोट लागेको छ । घाईतेको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै