नेभिगेशन
राजनिति

बालबालिका अनलाइन गेमको कुलतमा फसेकाले अनलाईन गेम बन्द गर्न सांसद विकको माग

काठमाडौं-  प्रतिनिधि सभा सदस्य आशाकुमारी बिकले पब्जी फ्रि फाएर जस्ता अनलाईन गेम बन्द गर्न सरकारसँग आग्रह गरेकी छिन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै विकले अनलाइन गेमको कुलतमा फसेर बालबालिका मानसिक रोगी बन्दै गइरहेको बताउँदै यस्ता अनलाईन गेम तत्काल बन्द गर्न आग्रह गरेकी छन्। इन्टरनेटको प्रयोग बढनु खुशीको कुरा भएपनि बालबालिका पब्जी र फ्रि फायर जस्ता खेलको लतमा परेर डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिन थालेकाले मानसिक रोगी बन्न सक्ने भएकाले अनलाइन गेम बन्द  गर्न सरकारको ध्यानाकर्षण गरेकि छन । सरकारले यी गेम बन्द नगरे अभिभावक नै न्याय खोज्दै अदालत जानुपर्ने दिन आउने र यस्को प्रभाव रहीरहे भविष्यमा मानसिक अस्पतालको कमी हुने  उनको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै