नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा बुधबार ७१ जनामा कारोना संक्रमण पुष्टि: पछिल्लो २४ घण्टामा देशभर १ हजार ९१८ जनामा कोरोना पुष्टि

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा बुधबार थप १ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो ।   यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ । हालसम्म ६ लाख ३६ हजार ४ सय २ जना कोरोना संक्रमित निको भईसकेका छन भने ९ हजार ६ सय ३७ जनाको मृत्पु भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा बुधबार ७१ जनामा कारोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा १२२ जनाको नमूना परीक्षण गर्दा ४३ जना र महाकाली असपतालमा २८ जनाको नमूना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सुदुरपश्चिम प्रदेशमा हाल सम्म ४४ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको छ।  प्रदेशभर  ३५ हजार ४ सय १६ जनाले कोरोना जितेका छन भने ५ सय ७६ जनाको ज्यान गुमाएका छन ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै