नेभिगेशन
Dashain Banner
Dashain Banner
पोडकास्ट

रेडियो कार्यक्रम बाल कचहरी भाग एक

यो जयपृथ्वी नगरपालिकाको आयोजना, वर्ल्ड भिजन इन्टरनेशनलको आर्थिक सहयोग तथा प्रगतिशील युवा समाजको प्राविधिक सहयोगमा जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज र ह्युम्यानिष्ट एफएम १०३.३ मेगाहर्ज बझाङले २०८१ माघ १६ गते बुधबार रेकर्ड गरेको बहसमूलक रेडियो कार्यक्रम बाल कचहरी हो। यो रेडियो कार्यक्रम जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण माविको प्राङ्गणमा रेकर्ड सम्पन्न भएको थियो।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप पोडकास्ट
रेडियो कार्यक्रम बाल कचहरीको भाग तीन

रेडियो कार्यक्रम बाल कचहरीको भाग तीन

यो रेडियो कार्यक्रम केदारस्युँ गाउँपालिका वडा नम्बर -२ स्थित जुब गाउँमा रेकर्ड सम्पन्न भएको थियो।
रेडियो कार्यक्रम बाल कचहरीको भाग दुई

रेडियो कार्यक्रम बाल कचहरीको भाग दुई

यो रेडियो कार्यक्रम जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित वडा कार्यालयको सभाहलमा रेकर्ड सम्पन्न भएको थियो।
कार्यक्रम बाल स्पोन्सरसीपका कुरा भाग -३

कार्यक्रम बाल स्पोन्सरसीपका कुरा भाग -३

कार्यक्रम बाल स्पोन्सरसीपका कुरा भाग -३
२०८० जेठ ३ गते कार्यक्रम जम्काभेट

२०८० जेठ ३ गते कार्यक्रम जम्काभेट

२०८० जेठ ३ गते कार्यक्रम जम्काभेट