नेभिगेशन
सुदूरपश्चिम

निजामती कर्मचारी संगठन बझाङले गर्‍याे संघीय निजामती ऐन जारीगर्न केन्द्रलाई दबाब दिने निर्णय

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले संघीय निजामती ऐन जारीगर्न केन्द्रलाई दबाब दिने निर्णय गरेको छ । आज शनिबार नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङको नियमित बैठकले संगठन सुदृढीकरण संगठन विस्तार र संघीय निजामती ऐन जारीगर्न केन्द्र लाई दबाब दिने निर्णय भएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङका सचिव मुकेश कुमार थापाले जानकारी दिनुभयो ।

आज शनिबार नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङका अध्यक्ष दिनेश बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला उपसचिव सुरत बहादुर सिंह रहनुभएको थियो । विशिष्ट अथितिमा प्रदेश इन्चार्ज प्रकाश बहादुर खड्का,बझाङ इन्चार्ज  लक्ष्मी रावल लगायत अथितीमा जनवर्गीय संगठनका प्रमख तथा प्रतिनिधि , बझाङ जिल्ला भरिका संगठन प्रति आस्थावान कर्मचारीहरू उपस्थित रहनु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै