नेभिगेशन
सुदूरपश्चिम

थलारा गाउँपालिका १ का जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बलाङकेट र टर्च लाईट वितरण

थलारा गाउँपालिका वडा नम्बर १ का जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बलाङकेट र टर्च लाईट वितरण गरिएको छ ।

चिसो मौसममा जेष्ठ नागरिकहरुको समस्या मध्यनजर गर्दै न्यानो कपडा बलाङकेट र रातिको समयमा बाहिर भित्र गर्न सहज होस भन्ने उदेश्यसहित थलारा गाउँपालिका वडा नम्बर १ कार्यालयले ३५ थान बलाङकेट र ३४ थान टर्च लाईट वितरण गरिएको हो ।

चिसो दिनप्रतिदिन बढिरहेकाले चिसोबाट जोगाउन वडाभित्र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको र उज्यालोको लागि टर्च लाइट वितरण गरिएको वडाध्यक्ष रविन्द्र जोशीले बताउनुभयो ।

न्यानो कपडा र टर्च लाइट पाएपछि ८० वर्ष माथिका ३५ जना जेष्ठ नागरिकले खुशी व्यक्त गरेका छन्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै