नेभिगेशन
सुदूरपश्चिम

गरिव पीडितउद्धार संघ द्धारा नमुना आधारभुत बिध्यालयका बालबालीकालाई शैक्षिक सामाग्री हस्तान्तरण

गरीब पीडित उद्धार संघले नमुना आधारभुत बिध्यालयका बालबालीकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ।  जिल्लाको जयपृथ्बी नगरपालीका वडा नं १० मा रहेको नमुना आधारभुत बिध्यालयका कक्षा १ देखि ५ सम्म अध्यनरत गरिव पीछडीएका निमुखा वर्गका बिद्यार्थी बालबालीकाहरुलाई शैक्षिक सामाग्री कापीकलम लगाएत लुगाकपडा बितरण गरीएको हरीजन सामुदायिक संस्थाका अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ,बरिस्ठ उपाध्यक्ष हिरेन्द्र नेपाली जानकारी दिनुभयो।

विहीवार एक कार्यक्रमका बिच बारा जिल्ला ४ नं क्षेत्रकी पूर्व उम्मेदवार तथा संविधान सभाकी सदस्य लक्ष्मी शाहतेली सहभागीतामा गरीब,निमुखा आर्थीक स्थिति मजोर भएका घरपरीवारका बालबालीकाहरु लाई अध्यन अध्यापन गर्न सजिलोहोस भनेर शैक्षिक सामाग्री बितरण गरीएको हो । 

साथै उक्त बिद्यालमा एम्पीडिएस संस्थाले पनि शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।संस्थाले बिद्यार्थीहरुका लागी पोशाक, कापीकलम,रूमाल,झोला लगाएतका शैक्षिक सामाग्री सहयोगगरेको कार्यक्रम अधिकृत विनिता सुनारले बताएककी छन। शैक्षिक सामाग्री पाएपछी बालबालिका खुशी भएका छन ।  भुकम्पका कारण उक्त बिद्यालयका भवनहरू जोखिम छन। २०४१ सालमा स्थापना गरिएको नमुना आधारभुत बिध्यालयमा कक्षा १ देखि ५ सम्म पठनपाठन भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै