नेभिगेशन
सुदूरपश्चिम

बझाङमा जिप दुर्घटना हुदाँ चालक घाइते

बझाङ । बझाङमा जिप दुर्घटना हुदाँ चालक घाईते भएका छन् ।  जिल्लाको बझाङ बुंगल नगरपालिका २ गिरौ सुगरीबगर स्थित भित्री कच्चि सडक खण्डमा चालक बुंगल नगरपालिका १ गोइचन बस्ने बर्ष ३० का हर्क बहादुर बोहराले चलाएको से.१ज. ७९४ नंम्बरको जिप स्टाट गरी ब्याग गर्ने क्रममा एक्कासी सडकबाट अ. १०० मिटर तल खसी दुर्घटना हुँदा चालक बोहरा चालक बोहरा घाईते भएका छन् ।

चालक बोहराको टाँउकोमा चोट लागेको र उपचारको लागि देउलेख प्राथमिक स्वास्थ्य केन्द्र देउलेख पठाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइते बोहराको अवस्था मध्यम रहेको छ ।

आज बिहीबार बिहान .०६;३० बजेको समयमा दुर्घटना भएको र स्थानियले जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट बिजगडा बाट ३ जनाको प्रहरी टोली घटना स्थलमा खटाएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सुरेश धामी विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेका छन् ।
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै