नेभिगेशन
सुदूरपश्चिम

केदारस्यु गाउँपालिका भित्रका बिद्यालय स्तरीय दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनका लागि सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।जील्लाको केदारस्यु गाउपालिका भित्रका स्कुल हरुमा पनि दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको गाउपालिका अध्यक्ष गणेश बोहराले बताउनु भयो बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र केदारस्यु गाउपालिकाको समन्वयमा केदारस्यु गाउपालिका भित्रका २० वटा बिद्यालयमा बालमैत्री धारा निर्माण, २५ फोहोर फाल्ने डम्फीङ सईट, १८ वटा भान्सा र शौचालय मर्मत,लगाएतका कार्य गरीएको छ ।

गाउँपालिका भित्रका बिद्यालयहरुमा दिवा खाजा व्यबस्थापन मिती गठन गर्नुका साथै बिद्यालय दिवा खाजा सञ्चालन तथा व्यबस्थापन कार्यबिधि निर्माण,दिवा खाजाको मेनुतालिका निर्माण, गुनासो सुनुवाइ सँयन्त्रलाइ सवलिकरण गर्नका लागी टोलफ्रि नम्बर सञ्चालन , किसान समुह गठन,तालिम प्रदान, कृषि सामगी्र सहया्ेग र सबै बिद्यालयमा दैनिक तरकारी आपुर्ति लगाएतका कामको थालनी गरेको छ ।

aaaa1703136938.jpg

यस्तै अनुगमन पश्चात परीयोजनाले सोचे भन्दा बढि नै काम गरेको सोकारवालाहरुले बताएका थिए । अनुगमन टोलिमा जिल्ला समन्वय समितीका कार्यबहाक प्रमुख गोरख बहादुर सिह, केदारस्ुय गाउपालिका अध्यक्ष गणेश बोहरा,उपाध्यक्ष मनिसा धामी, प्रमुख प्रशासकिय अधिकृत पदमराज उपाध्याय, बिभिन्न शाखाका प्रमुख,मर्सिकोरका प्रतिनिधी,एमपिडिइस,आइडिएस लगाएतका सँस्थाका प्रतिनिधि ,सामाजिक बिकास कार्यालयका प्रतिनिधि ,पत्रकारहरु लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै