नेभिगेशन
सुदूरपश्चिम

बझाङमा जिप दुर्घटना, एक जना घाइते

बझाङ : बझाङमा जिप दुर्घटना भएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ९ कुलाकाट्ने स्थित कच्चि सडक खण्डमा आज बिहान ६ः३० बजेको समयमा सुर्मा गाउँपालिका वडा नं. २ का अन्दाजी २३ वर्षीया आवाज बोहोराले चलाएको सु.प.प्र.०१००१च ३९६५ नं. को जिप ब्रेक फेल भएर सडकबाट अन्दाजी करिव १०० मिटर तल खसेर जिप दुर्घटना भएको हो ।

कुलाकाट्नेबाट झनना तर्फ आउदै गरेको जिप दुर्घटना हुदाँ दुई जना सवार मध्ये १ जिप साहुँ ३२ वर्षीया केशब थापाको कम्मर र हातमा चोट लागेर उहाँको अवस्था मध्यम रहेको र उपचारका लागि जिल्ला अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाईएको छ । दुर्घटना भएपछि जिप चालकले जानकारी गराउना साथ ३ जनाको प्रहरी टोली खटेर, जिप चालकलाई नियन्त्रणमा लिएर थप अनुशन्धान भईरहेको प्रहरी जनाईएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै