नेभिगेशन
सुदूरपश्चिम

करेन्ट लागेर मृत्यु भएका भण्डारीको क्षतिपूर्तिको माग गर्दै विद्युत प्राधिकरणको कार्यालय बझाङमा तालाबन्दी 

बझाङ: नेपाल कम्युनिस्ट पार्टीले नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रमा तालाबन्दी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी बझाङ ले पटक-पटक बिधुत कार्यालयमा गएर बिधुत प्रसारण लाइन मर्मत तथा बिस्तारमा सुझाव सल्लाह दिँदा पनि लापरवाहि गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

विद्युत प्राधिकरणको लापरबाहीका कारण शनिवार केदारस्युँ गाउँपालिकाका राम भण्डारीको करेन्ट लागेर मृत्यु भएको भन्दै उचित क्षतिपूर्तिको माग गर्दै विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेको हो । घटना प्रति खेद सहित दोषीलाई कारबाही गरी पिडित लाई उचित क्षतिपूर्ति दिन सम्वन्धित निकाय लाई दवाव स्वरूप जिल्ला बिधुत कार्यालय बझाङमा तालाबन्दी गरिएको बिज्ञप्तीमा भनिएको छ ।

विद्युत प्राधिकरणको कार्यालयमा टाँसिएको विज्ञप्ती 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै