नेभिगेशन
सुदूरपश्चिम

स्वास्थ्य स्वयंसेविकालाई मष्टा गाउँपालिका वडा नं १ द्धारा मोबाइल वितरण

बझाङको मष्टा गाउँपालिका वडा नं १ भित्रका महिला स्वास्थ्य स्वयंसेविकालाई मष्टा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा  वडा नं १ का वडाअध्यक्ष रामचन्द्र रोकायाको सहजिकरणमा एक कार्यक्रका बिच मोबाइल वितरण गरेको छ ।  

बिरामी र महिला स्वयंसेविकाबीच सूचना प्रवाहलाई सहज बनाउन बझाङको मष्टा गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देविचन्दै थापाका अनुसार सूचना प्रवाहलाई प्रभावकारी गर्नका लागि मोबाइल सेट वितरण गरेको हो ।

वडाअध्यक्ष रोकायाकाले वडाभित्रका भित्रका सबै महिला स्वयंसेविकालाई मोबाइल वितरण गरेको बताउनुभयो । उनले भने, ‘हेर्दा सानो काम भए पनि ग्रामीण भेगका महिलालाई स्वास्थ्य सेवासम्बन्धी कुनै जानकारी र सेवा प्रवाहमा सहज होस् भनेर उक्त काम गरेका हौ ।’ गाउँपालिकाको यो कदमले सूचना प्रवाहमा सहज हुने स्वयंसेविकाहरुकोे भनाई छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै