नेभिगेशन
सुदूरपश्चिम

बझाङमा  भालुको आक्रमणबाट एक जना घाइते

बझाङमा भालुको आक्रमण बाट एक जना घाइते भएका छन । जिल्लाको खप्तडछान्ना – ३ मेल्तडी ९बामिली० बस्ने बर्ष ३७ का हिक्मत रावल लाई भालुले आक्रमण गर्दा घाइते बनाएको हो ।
खप्तडछान्ना (३ सल्बेनिमा बाख्रा चराइ रहेको अवस्थामा एक्कासि भालुले आक्रमण गर्दा रावलको अनुहार र शरिलका विभिन्न भागमा चोट लागेको स्थानीय टोप बहादुर ले जयपृथ्बी एफ.एम लाई जानकारी दिनुभयो ।उहाँका अनुसार घाइते रावल लाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याइको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै