नेभिगेशन
सुदूरपश्चिम

गौरा पर्बको अबसरमा धुली माबी धुलीद्धारा जनचेतना मुलक सडक नाटक प्रदर्शन

गौरा पर्बको अबसरमा जनचेतना मुलक सडक नाटक प्रदर्शन गरीएको छ । साइपाल गाउपालिका वडा नम्बर ४ मा रहेको धुली माबी धुलीले गौरा पर्बको अबसर पारी छाउपडि प्रथा बिरुद्ध सडक नाटक प्रदर्शन गरीएको हो । साइपाल गाउपालिकामा छाउपडि प्रथा अझै पनि कायमै रहेकाले यस्ता प्रथालाइ हटाउनुपर्ने भन्दै भुलि माबीका शिक्षक बिद्यार्थीहरुको सहभागीतामा टोलटोलमा बिभिन्न नारा बोकेर जनचेतना मुलक कार्यक्रम गरीएको हो ।

छाउपडि प्रथाको बिरोध गराै, सभ्य समाजको निर्माण गरौँ भन्ने मुल नाराका साथ टोलमा पुगेर साइपाल लाली गुरास बालबिकास केन्द्र धुलीको खुल्ला मञ्चमा नाटक प्रर्दशन गरीएको धुलि माबीका सहायक प्रध्यानाध्यापक धन बहादुर बिष्ट भोटेले बताउनुभयो ।

बालक्लबका अध्यक्ष बिक्रम रोकायाले सञ्चालन गर्नुभएको कार्यक्रममा, बालक्लब, जुनियर रेडक्रस सर्कल ,स्काउटका बिद्यार्थीहरु सँगै शिक्षकहरुको सहभागीतामा रहेको थियो । पालिकामा छाउगोठ भत्काउने अभियान चलाइएको भएपनि छाउपडि प्रथा हट्रन नसकेकाले गोठ भन्दा पनि मनगोठ भत्कायर छाउपाडि प्रथा अन्त्य गर्न जरुरी रहेकाले यस सडक नाटकले धेरै टेवा पुग्ने प्रअ भोटेले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै