नेभिगेशन
सुदूरपश्चिम

अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा बास नेपाल बझाङ साखाकाे आयाेजनामा हाजिरीजवाफ कार्यक्रम सम्पन्न 

बझाङ:- बागेश्वरी असल शासन क्लब (बास नेपाल) बझाङ साखाकाे आयाेजना र जयपृथ्वि नगरपालिका शिक्षा र सामाजिक विकास कार्यालयकाे आर्थिक  सहयोगमा हाजिर जवाफ प्रतियाेगिता सम्पन्न सम्पन्न भएकाे छ। आज एक कार्यक्रमका विच  अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस तथा बास नेपालको २२ औँ बार्षिकोत्सवको अवसरमा   सदरमुकाम चैनपुरमा रहेको मेरिगाेल्ड ईङ्लिस बाेडिङ स्कुलमा  हाजिरीजवाफ प्रतियोगीतामा  सम्पन्न भएकाे हाे ।


आज सम्पन्न भएकाे हाजिरी जवाफ प्रत्याेगिता कार्यक्रमकाे अध्यक्षता बास नेपाल बझाङका अध्यक्ष रमेश सिह, रहनुभएकाे थियाे भने कार्यक्रमका प्रमुख अथिति मेरिगाेल्ड ईङ्लिस बाेडिङ् स्कुलका शिक्षक दल बहादुर शाहि,अतिथिमा बास नेपाल बझाङ साखाका उपाध्यक्ष रुपक खङ्का र सचिव टेकेन्द बाेहरा रहेका थिए ।  हाजिर जवाफ प्रतियाेगितामा उक्त स्कुलका आठ ठिमकाे सहभागी रहेको थियोे प्रतियाेगितामा प्रथम दित्तिय तृतीय,र सान्त्वना  हुनेलाई प्रमाण पत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो । हाजिरी जवाफ प्रतियाेगितामा भष्टचार , र सुशासन  समन्धि विषयहरू समावेश थिए । भने कार्यक्रम सञ्चालन उक्त बिध्यालयका शिक्षक दिनेश सावदले गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै