नेभिगेशन
प्रताप ओली
प्रताप ओलीका लेखहरु
स्वास्थ्य चौकी भवन क्षतिग्रस्त भएपछि त्रिपाल मुनीबाट सम्पुर्ण स्वास्थ्य सेवा

स्वास्थ्य चौकी भवन क्षतिग्रस्त भएपछि त्रिपाल मुनीबाट सम्पुर्ण स्वास्थ्य सेवा

बझाङमा एक स्वास्थ्य चौकीको भवन भूकम्पले क्षतिग्रस्त बनाएपछि एक वर्षदेखि त्रिपाल मुनीबाट सेवा प्रवाह हुँदै आएको छ ।
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
बाहुली खोलाको बितण्डा : पुरानो बसपार्क मुनीको तटबन्धन र खेत बगायो 

बाहुली खोलाको बितण्डा : पुरानो बसपार्क मुनीको तटबन्धन र खेत बगायो 

बाहुली खोलामा आएको बाढीले जयपृथ्वी नगरपालिका वडा नम्बर- ९ को सिमखेतस्थित पुरानो बसपार्कतर्फ कटान सुरु गरेको छ ।
सेतीले धार परिवर्तन गर्दै, १८ परिवार विस्थापित

सेतीले धार परिवर्तन गर्दै, १८ परिवार विस्थापित

सेती नदीमा आएको बाढीले धार परिवर्तन गर्दा बझाङका १८ परिवार विस्थापित भएका छन् ।
बझाङमा यार्सा संकलनका क्रममा एक युवकको हिउँमा चिप्लेर मृत्यु

बझाङमा यार्सा संकलनका क्रममा एक युवकको हिउँमा चिप्लेर मृत्यु

बझाङमा यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ ।
के हो बजेटमा आएको सेती कोरिडोर ? कसरी निर्माण प्रक्रिया पनि अगाडी बढ्दैछ ?

के हो बजेटमा आएको सेती कोरिडोर ? कसरी निर्माण प्रक्रिया पनि अगाडी बढ्दैछ ?

सरकारले आगामी बजेट प्रस्तुत गर्दै सेती कोरिडोर प्रसारण लाइनको निर्माण प्रक्रिया पनि अगाडी बढाइने जनाएको छ ।
गणतन्त्र दिवसको अवषर पारि थलारा -९ बासीलाई एक दिने नि:शुल्क दन्त शिविर

गणतन्त्र दिवसको अवषर पारि थलारा -९ बासीलाई एक दिने नि:शुल्क दन्त शिविर

थलारा गाउँपालिका वडा नम्बर -९ ले गणतन्त्र दिवसको अवषर पारि एक दिने नि:शुल्क दन्त शिविर आयोजना गरेको छ ।
वडाभरका करिब ६ सय विद्यार्थीलाई नि:शुल्क स्पोर्ट्स ड्रेस वितरण गर्दै वडाध्यक्ष विष्ट

वडाभरका करिब ६ सय विद्यार्थीलाई नि:शुल्क स्पोर्ट्स ड्रेस वितरण गर्दै वडाध्यक्ष विष्ट

थलारा गाउँपालिका वडा नम्बर -९ ले वडाभरका विद्यार्थीलाई स्पोर्ट्स ड्रेस वितरण गर्न थालेको छ ।
बझाङ नेपालमै बन्दैछ जलविद्युतको हब तर छैन नियमित विद्युत

बझाङ नेपालमै बन्दैछ जलविद्युतको हब तर छैन नियमित विद्युत

विद्युत उत्पादनका हिसाबले बझाङ नेपालका सबैभन्दा जिल्लाभन्दा अगाडी आउँदैछ ।
केदारस्युँको देउरा र थलाराको रेगम जोड्ने झोलुङ्गे पुल समयमै नबन्ने ठेकेदारको संकेत 

केदारस्युँको देउरा र थलाराको रेगम जोड्ने झोलुङ्गे पुल समयमै नबन्ने ठेकेदारको संकेत 

लामो समयदेखि पुल अभावमा वारपार गर्न सेती नदीमा जोखिम मोलिरहेका थलारा, डोटी र केदारस्युँका बासिन्दाका लागि देउरास्थित सेती नदीमा यस बर्खायाममा पनि...
बझाङमा दिउँसो ३ बजेसम्म ४३ प्रतिशत मत खस्यो

बझाङमा दिउँसो ३ बजेसम्म ४३ प्रतिशत मत खस्यो

बझाङ बझाङमा ४३ प्रतिशत मत खसेको छ ।
यू-१९ विश्वकप: नेपाल भोली पहिलो खेलमा न्युजिल्यान्डसँग भिड्दै, यस्तो छ इतिहास

यू-१९ विश्वकप: नेपाल भोली पहिलो खेलमा न्युजिल्यान्डसँग भिड्दै, यस्तो छ इतिहास

आइसिसी यू-१९ विश्वकप आगामी शुक्रबारदेखि दक्षिण अफ्रिकामा भइसकेको छ। १६ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपाल समूह 'डी' मा छ।