जयपृथ्वी खबरका लेखहरु

झनाना पक्की पुलमा पनि क्षति पुगेको प्राविधिक टोलीको निष्कर्ष, ठूला सवारी नगुडाउन सुझाव
कात्तिक पहिलो साता आएको बेमौषमी बर्षाका कारण झनाना पक्की पुलमा पनि क्षति पुगेको पाइएको छ । बिहीबार, कात्तिक २५, २०७८
तल्कोट गाउँपालिकाले सेती नदीमा फेरि काठेपुल निर्माण गर्ने
तल्कोट गाउँपालिकाको आधा भूभागलाई जोड्ने सेतीनदीस्थित रातापानीमा निर्माण गरिएको काठेपुल बगेपछि पुनः निर्माण गरिने भएको छ । बिहीबार, कात्तिक २५, २०७८
दार्चुलामा करेन्ट लागेर मृत्यु भएको भनिएका व्यक्तिको हत्या आशंका
बिहीबार, कात्तिक २५, २०७८
सल्यानमा बस दुर्घटना, ९ जना मृतकको सनाखत
सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये ९ जनाको सनाखत भएको छ । आइतबार, कात्तिक २१, २०७८
यसकारण छोडें मैंले विवेकशील साझा पार्टी: विष्णुप्रसाद जोशी
शनिबार, कात्तिक २०, २०७८
बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु
बझाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । शुक्रबार, कात्तिक १९, २०७८
यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार, कुकुरको पूजा गरेर मनाइँदै
तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ बुधबार, कात्तिक १७, २०७८
नेपालले पायो विद्युत निर्यातको अनुमति, ३९ मेगावाट भारत निर्यात हुँदै
नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ । बुधबार, कात्तिक १७, २०७८
बालबालिकाको क्षेत्रमा प्रगतिशिल युवा समाजले गरेको काम प्रभावकारी छः नगर प्रमुख खडका
मंगलबार, कात्तिक १६, २०७८
प्रधानन्यायाधीशको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावपछि न्यायाधीशहरु छलफलमा ।
सोमबार, कात्तिक १५, २०७८
सम्झौता अघि बढाउने–नबढाउने नेपालको हातमा छ– एमसीसी
सोमबार, कात्तिक १५, २०७८
केदारस्युँ गाँउपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार
शनिबार, कात्तिक १३, २०७८