जयपृथ्वी खबरका लेखहरु
आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै
गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । सोमबार, असार १८, २०८०
सुवेडा बजारका एक दर्जन पसलबाट हजारौं मुल्यका अखाद्य पदार्थ बरामद, खड्केतोलाका व्यापारी भने पसलमा ताला लगाएर फरार
घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा आइतबार जयपृथ्वी नगरपालिका - ७ सुवेडा बजारमा अनुगमन गरिएको छ । आइतबार, असार १७, २०८०
केदारस्युँ गाउँपालिका ३ को ९ वटा गाउँमा ५५ किलोवाट सौर्य विद्युत परिक्षण प्रसारणमा
केदारस्युँ गाउँपालिका ३ को ९ वटा गाउँमा सौर्य उर्जाबाट उत्पादित ५५ किलोवाट विद्युत परिक्षण प्रसारण गरिने भएको छ । सोमबार, असार ११, २०८०
खप्तडछान्ना गाउँपालिका ४ मा अपाङ्गता भएका व्यक्तिहरुलाई खानेपानीका फिल्टर वितरण
खप्तडछान्ना गाउँपालिका वडा नं ४ मा खानेपानीका फिल्टर वितरण गरिएको छ । सोमबार, असार ११, २०८०
सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा, दिउँसोपख एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना
अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आइतबार, असार १०, २०८०
पहिरो खसेर खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग अवरुद्ध
निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । आइतबार, असार १०, २०८०
बाग्थला-भामचौर ग्रामिण सडकका कारण थापा गाउँमा घर, गोठ र आँगनभरि पानी र हिलो पस्यो
केदारस्युँको बाग्थला-भामचौर ग्रामिण सडकका कारण दुई दर्जन बढी घरपरिवार जोखिममा परेका छन् । शनिबार, असार ९, २०८०
आज सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर पानी पर्ने सम्भावना रहेको जनाएको छ । शनिबार, असार ९, २०८०
मन्त्री सिंह दम्पत्तिको आज बजार परिक्रमासहित श्रद्धाञ्जली अर्पणपछि सामूहिक अन्त्येष्टी गरिने
जीप दुर्घटना परि मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवी सिंहको आज अन्त्येष्टी... शनिबार, असार ९, २०८०
विश्वकप छनोट : सुपर सिक्समा पुग्न नेपालले आज नेदरल्याण्ड्ससँग जित्नैपर्ने दबाब
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । शनिबार, असार ९, २०८०
स्वर्गीय मन्त्री सिंह सहित तीनै जनाको शनिवार दाहसंस्कार गरिने
दुर्घटनामा परी मृत्यु भएका सुदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी र भाउजुको दाहसंस्कार शनिवार... बुधबार, असार ६, २०८०