जयपृथ्वी खबरका लेखहरु
अपडेट : लाम्जुरापास चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर
लुक्लाबाट काठमाडौं फर्किएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु लिखु पिके गाउँपालिका वडा नम्बर ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा भेटिएको छ । मंगलबार, असार २६, २०८०
ललिता निवास प्रकरणमा मलाई अनावश्यक विवादमा तानियो : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूलाई अनावश्यक विवादमा ल्याउन खोजिएको बताएका छन् । मंगलबार, असार २६, २०८०
फाइबर ब्रेक हुँदा बझाङमा इन्टरनेट र फोन सेवा प्रभावित
बझाङमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा प्रभावित भएको छ । मंगलबार, असार २६, २०८०
मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना भएको आशंका
लुक्ला बाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ । मंगलबार, असार २६, २०८०
पाइटलसहित ६ जना यात्रु बोकेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । मंगलबार, असार २६, २०८०
बङ्लादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल हुँदै
बङ्लादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दैछन् । मंगलबार, असार २६, २०८०
भारतमा पहिरोमा परेर सुदूरपश्चिमका तीन जनाको ज्यान गयो
भारतमा गएको पहिरोमा परेर एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । मंगलबार, असार २६, २०८०
भारतले आज धौलीगंगाको बाँध खोल्यो, महाकाली तटीय क्षेत्रमा बाढीको त्रास
भारतले उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु बिहानैबाट खोलिएका छन्। मंगलबार, असार २६, २०८०
बैतडीकाे मेलाैलीमा बस दुर्घटना, १ जनाकाे ज्यान गयाे
बैतडीको मेलौलीमा आज साेमवार दिउँसो बस दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । सोमबार, असार २५, २०८०
सन्दीप र दीपेन्द्रले गुमाए एसीसी इमर्जिङ टिम्स एसिया कप
नेपाली राष्ट्रिय टाेलीका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । शुक्रबार, असार २२, २०८०
बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु
बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । शुक्रबार, असार २२, २०८०