जयपृथ्वी खबरका लेखहरु

विशालु च्याउ खाएकी कठायत पुनः गम्भीर विरामी, जिल्ला बाहिर रेफर गर्ने तयारी
जंगलको विशालु च्याउ खाएकी जयपृथवी नगरपालिका ६ की पुनीदेवी कठायत पुनः गम्भीर विरामी पर्नुभएको छ । आइतबार, भदौ १७, २०८०
धनगढीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु
धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शनिबार, भदौ १६, २०८०
एसिया कप क्रिकेटमा आज भारत-पाकिस्तानको ‘हाइभोल्टेज’ खेल हुँदै
१६औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन् । शनिबार, भदौ १६, २०८०
बहराइनसँगकाे खेलमा नेपाल १७ बलमै विजयी
आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहरानलाई १० विकेटले हराएको छ । शनिबार, भदौ १६, २०८०
लगातार दोस्रो जित दर्ता गर्ने दाउमा नेपाल, आज बहराइनसँग खेल्दै
नेपालले आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज शुक्रबार बहराइनसँग खेल्दैछ। शुक्रबार, भदौ १५, २०८०
पत्रकार वसन्तप्रतापले गरे साइपाल हिमाल पुस्तक सार्वजनिक
पत्रकार वसन्तप्रताप सिंहको पुस्तक ‘साइपाल हिमाल सार्वजनिक भएको छ । शुक्रबार, भदौ १५, २०८०
बझाङमा जङ्गली च्याउ खाँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । बिहीबार, भदौ १४, २०८०
पुगरलेकस्थित मष्टा मन्दिरमा धुमधामका साथ भैंसी पूर्णीमा मनाइयो, महिलाहरुले श्रद्धापूर्वक घण्ट चढाए
जयपृथ्वी नगरपालिका वडा नम्बर २, ३ र ४ का बासिन्दाले आज पर्यटकिय स्थल पुगरस्थित मष्टा मन्दिरमा धुमधामका साथ भैंसी पूर्णीमा मनाएका छन्... बिहीबार, भदौ १४, २०८०
सुदूरपश्चिममा उपचुनावको तयारी, निर्वाचन आयोग छलफलमा जुट्यो
निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशमा रिक्त पदमा निर्वाचन गराउने विषयमा छलफल थालेको छ। बुधबार, भदौ १३, २०८०
पाल्पामा भएको दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको परिचय खुल्यो
बुधबार बिहान पाल्पामा भएको स्कार्पियो दुर्घटनामा परी मृत्यु हुने तीन जनाकै सनाखत भएको छ बुधबार, भदौ १३, २०८०
बडिमालिका दर्शन गर्न गएकि एक वृद्धा महिलालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार
धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएकि एक वृद्धा महिलालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ मंगलबार, भदौ १२, २०८०
बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा नागरिकलाई समस्या
बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा... मंगलबार, भदौ १२, २०८०