जयपृथ्वी खबरका लेखहरु

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार, भदौ २०, २०८०
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्यो
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सरेको छ। यही असोज ६ र ७ गतेका लागि तोकिएको परीक्षा विशेष कारण असोज ९ र १०... बुधबार, भदौ २०, २०८०
मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधको स्वरूप फेरिदैँ
आज मानव बेचबिखनविरुद्धको १७ औँ राष्ट्रिय दिवस । बुधबार, भदौ २०, २०८०
सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली
अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली छ। बुधबार, भदौ २०, २०८०
विश्वकपका लागि भारत र दक्षिण अफ्रिकाको प्रारम्भिक टोली घोषणा
भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि भारत र दक्षिण अफ्रिकाले आफ्ना प्रारम्भिक टोली घोषणा गरेका छन् । बुधबार, भदौ २०, २०८०
आज श्रीकृष्ण जन्माष्टमी
भाद्र कृष्ण अष्टमीका दिनमा आज। हिन्दूधर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। बुधबार, भदौ २०, २०८०
जयपृथ्वी नगरपालिका - ७ मा सुवेडामा बाघ आतंक, ८ बाख्रा मार्यो, एक शक्त घाइते
जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा बाघ आतंक बढेको छ । मंगलबार, भदौ १९, २०८०
बझाङमा फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवा अवरुद्ध
नेपाल टेलिकमको फाइबर ब्रेक हुँदा आज दिउँसोदेखि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा र फोन सेवा अवरुद्ध भएको छ । आइतबार, भदौ १७, २०८०
भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी, नेपालको लगातार तेस्रो जित
आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ । आइतबार, भदौ १७, २०८०
नेकपा माओवादी केन्द्रको ‘ जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ बझाङमा पनि शुरु
नेकपा माओवादी केन्द्रको ‘ जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ बझाङमा पनि शुरु भएको छ । आइतबार, भदौ १७, २०८०
बन्द रहेको कायाखोला लघुजलबिद्युत आयोजनाको विद्युत सेवा पुन: सुचारु
साइपाल गाउँपालिका वडा नं ३ मा अवरुद्ध भएको कायाखोला लघुजलबिद्युत आयोजनाको महिनौपछि विद्युत सेवा सुचारु भएको छ । आइतबार, भदौ १७, २०८०