जयपृथ्वी खबरका लेखहरु
राष्ट्र बैंकका प्रधान सहायक धामीद्वारा स्टेसनरी सामग्री सहयोग
नेपाल राष्ट्र बैंकमा कार्यरत प्रधान सहायक अर्जुनबहादुर धामीले विद्यार्थीलाई स्टेसनरी सामग्री सहयोग गरेका छन् शुक्रबार, कात्तिक १०, २०८०
बझाङमा कण्डम चोर्न स्वास्थ्य केन्द्र तोडफोड, एक जना बालक पक्राउ
बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा तोडफोड भएको छ। शुक्रबार, कात्तिक १०, २०८०
सिनियर टोलीको पदचाप पछ्याउँदै अन्डर नाइन्टिन क्रिकेट टोली
पछिल्लो सयम नेपाललाई कुनै खेलले एकपछि अर्को सफलता दिलाइरहेको छ भने त्यो क्रिकेट हो । शुक्रबार, कात्तिक १०, २०८०
त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिज : उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा
त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजको उपाधिका लागि आज (शुक्रबार) नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ । शुक्रबार, कात्तिक १०, २०८०
श्रीलंका सामु इंग्ल्याण्ड १५६ रनमै अलआउट
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई एक सय ५६ रनमै अलआउट गरेको छ । बिहीबार, कात्तिक ९, २०८०
गाउँपालिकालाई हस्तान्तरण गरियो ऐतिहासिक बिमकोट दरबार
जिल्लाको मेल्लेख गाउँपालिकामा अवस्थित ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। बिहीबार, कात्तिक ९, २०८०
बैतडीको डिलाशैनी गाउँपालिकाका पूर्व अध्यक्ष बोहराको निधन
बैतडीका एक पूर्व अध्यक्षको निधन भएको छ। बिहीबार, कात्तिक ९, २०८०
इजरायलबाट नेपाल ल्याइयो बझाङका गणेश नेपालीको शव, शुक्रबार बेलुका बझाङ पुग्ने
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । बिहीबार, कात्तिक ९, २०८०
बैतडी सिगासका हिरा धामी भीरबाट लडेर गम्भीर घाइते
भीरबाट लडेर बैतडीको सिगास गाउँपालिका २ कोटिलाका ५० वर्षीय हिरा धामी गम्भीर घाइते भएका छन् । बिहीबार, कात्तिक ९, २०८०
दुर्गाथलीमा यही कात्तिक १८ गतेबाट क्रिकेट प्रतियोगिता
बझाङको दुर्गाथली गाउँपालिकामा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ । बुधबार, कात्तिक ८, २०८०
तल्कोट गाउँपालिकामा आजबाट दशैं मेला सुरु, भोलीदेखि देउडा र भलिबल खेलहरु सुरु हुने
तल्कोट गाउँपालिकामा आजबाट दशैं मेला सुरु भएको छ । बुधबार, कात्तिक ८, २०८०
जयपृथ्वी अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्र्यवहार गर्ने दुई जना प्रहरी नियन्त्रणमा
जयपृथ्वी अस्पताल प्रा.लि चैनपुरको फार्मेसीमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार, कात्तिक ८, २०८०