जयपृथ्वी खबरका लेखहरु
सुर्मादेवी मेला : भलिबल प्रतियोगीतामा आज ७ खेल सम्पन्न, बित्थडचिरकी गरिमाको उत्कृष्ट प्रदर्शन
सुर्मादेवी मेलाको अवसरमा नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले आयोजनामा गरेको महिला पुरुष भलिबल प्रतियोगितामा आज पनि क्वाटर फाइनल चरणका ७ खेल... बुधबार, कात्तिक १५, २०८०
सानदार ब्याटिङ प्रदर्शन गर्दै नेपाल सेमिफाइनल प्रवेश
नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा मलेसियाविरुद्ध सानदार ब्याटिङ प्रदर्शन गर्दै ६ विकेटले बिजयी भएको छ । मंगलबार, कात्तिक १४, २०८०
आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया छनोट : दोस्रो खेलमा नेपाल-मलेसियाबीच प्रतिस्पर्धा
मंगलबार, कात्तिक १४, २०८०
शिलदेवी मेला: महिला पुरुष गरि ७ वटा खेल सम्पन्न, यी हुन् बिजयी टिम
शिलदेवी मेला अन्तर्गत आज पहिलो चरणका ७ वटा खेल भएका छन् । सोमबार, कात्तिक १३, २०८०
टी–२० विश्व कप छनोट : नेपाल सिङ्गापुरविरुद्ध आठ विकेटले विजयी
आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएकाे छ । सोमबार, कात्तिक १३, २०८०
आईसीसी टी-२० विश्वकप एसिया छनोट : अहिले बिहान ९ बजेबाट नेपालले सिंगापुरसँग खेल्दै
आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सोमबार, कात्तिक १३, २०८०
बझाङ सदरमुकाम चैनपुरमा प्रहरीको छापा, लागुऔषधसहित एक जना प्रहरीकाे नियन्त्रणमा
बझाङ प्रहरीले सदरमुकाम चैनपुरको एक हेयर कटिङ पसलबाट छापा हानेर लागुऔषध ट्रामाडोल र अन्य लागु पदार्थसहित सञ्चालकलाई नियन्त्रणमा लिएको छ । आइतबार, कात्तिक १२, २०८०बझाङमा एक जना सेती नदीमा बगेर बेपत्ता
बझाङमा एक जना सेती नदीमा बगेर एक जना बेपत्ता भएका छन् । शनिबार, कात्तिक ११, २०८०
तल्कोट दशैं मेला : भलिबलमा पुरुष तर्फ एफआरडी क्लब र महिला तर्फ एनके रेष्टुरेष्ट प्रथम
शनिबार, कात्तिक ११, २०८०
बझाङ शिलदेवी मेला : भोलीदेखि भलिबल सुरु हुने, सम्पूर्ण तयारी पुरा
नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले शिल्देवी मेलाको अवसरमा आयोजना गरेको पालिका स्तरिय मदन आश्रित स्मृति महिला, पुरूष भलिबल कार्यत्रम भोली उद्घाटन... शनिबार, कात्तिक ११, २०८०
आज राति खण्डग्रास चन्द्रग्रहण : के गर्नु हुन्छ, के गर्नु हुँदैन ?
आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। शनिबार, कात्तिक ११, २०८०