जयपृथ्वी खबरका लेखहरु

बझाङको जयपृथ्वी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट
जयपृथ्वी अस्पताल प्रा. लि. चैनपुरको फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मी (फार्मासिष्ट ) माथि कुटपिट भएको छ । मंगलबार, कात्तिक ७, २०८०
बैतडीको सिगास - ९ मा दशैँ तिहारको अवसरमा भलिबल प्रतियोगिता आयोजना हुने
बैतडीको सिगास गाउँपालिका - ९ मा विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दै गाउँपालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना... सोमबार, कात्तिक ६, २०८०
बैतडीमा जात्रा हेरेर फर्किरहेका एक जनाको भीरबाट लडेर मृत्यु
भीरबाट लडेर बैतडीमा आज एक जनाको मृत्यु भएको छ । सोमबार, कात्तिक ६, २०८०युएईविरुद्ध टस जितेर नेपालले फिल्डिङ रोज्यो
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्दैछ । सोमबार, कात्तिक ६, २०८०
त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिज : आज नेपाल र यूएईबीच प्रतिस्पर्धा
नेपालले त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजमा आज युएईसँग खेल्दैछ । सोमबार, कात्तिक ६, २०८०
आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा गरिदै
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । सोमबार, कात्तिक ६, २०८०
थलारा-१ भलिबल प्रतियोगिता : आज पुरुष तर्फ सेमिफाइनल र महिला तर्फ फाइनल चरणका खेलहरु हुने
युवा तथा खेलकुद विकास समिति थलारा -१ को आयोजनामा थलारा गाउँपालिका वडा नम्बर -१ मा सञ्चालन भइरहेको भलिबल प्रतियोगितामा आइतबार महिला तर्फ... सोमबार, कात्तिक ६, २०८०
बझाङमा दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने चलन हरायो
दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज बझाङमा देखिँदैन । सोमबार, कात्तिक ६, २०८०कुशल र दीपेन्द्रको विश्व कीर्तिमानी साझेदारी
टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी विश्व कीर्तिमानी ब्याट्सम्यान बनेका छन् । शनिबार, कात्तिक ४, २०८०
नेपाल त्रिकोणात्मक टि -२० आई सिरिजको फाइनलमा प्रवेश
लगातार तेस्रो जित दर्ता गर्दै नेपाल त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । शनिबार, कात्तिक ४, २०८०कुशल र दीपेन्द्रको अर्धशतकमा नेपालले हङकङलाई दियो २ सय १४ रनको लक्ष्य
कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा हङकङसामु २ सय १४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ... शनिबार, कात्तिक ४, २०८०
जापानविरुद्ध दीपकको अर्धशतक
एसिसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा जापानविरुद्ध नेपालका दीपक बोहराले ओपनर अर्धशतक प्रहार गरेका छन् । शनिबार, कात्तिक ४, २०८०