जयपृथ्वी खबरका लेखहरु

भारतमा ग्यास बिस्फोट हुँदा बझाङका एक बालकको मृत्यु, चार जना गम्भीर घाइते
भारतमा ग्यास बिस्फोट हुँदा बझाङका एक बालकको मृत्यु भएको छ । बिहीबार, जेठ १७, २०८१
घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा
विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । बिहीबार, जेठ १७, २०८१
विश्वकप तयारी अन्तर्गत आज नेपाल र अमेरिका भिड्दै
टी-२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। बिहीबार, जेठ १७, २०८१
आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
आज विभिन्न कार्यक्रम गरी देशभर गणतन्त्र दिवस मनाइँदै छ । मंगलबार, जेठ १५, २०८१
सरकारले आज आगामी वर्षको बजेट सार्वजनिक गर्दै
सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक बजेट सार्वजनिक गर्दैछ । मंगलबार, जेठ १५, २०८१
लज्जास्पद ब्याटिङसँगै नेपाल क्यानडासँग पराजित
नेपाल आईसीसी टी-२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ । मंगलबार, जेठ १५, २०८१
दार्चुलामा बेपत्ता काका भतिजाको शव फेला
दार्चुलामा खोला तर्नेक्रममा बगेर २ जनाको मृत्यु भएको छ। सोमबार, जेठ १४, २०८१
वाई वाई यू–१९ : सुदूरपश्चिम छनोटका लागि बझाङको टोली घोषणा
वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बझाङको टोली घोषणा गरिएको छ । सोमबार, जेठ १४, २०८१
खोलामा बगेर दार्चुलामा दुई जना बेपत्ता, खाेजी कार्य जारी
खोलामा बगेर दार्चुला जिल्लाकाे मार्मा गाउँपालिकाका दुइ जना बेपत्ता भएका छन् । सोमबार, जेठ १४, २०८१
नेपाल र क्यानडाबीच आज राति ९ बजेपछि ‘वार्म अफ’ खेल हुँदै
टी-२० विश्वकप अघि नेपालले आज क्यानडासँग ‘वार्म अफ’ खेल खेल्दैछ। सोमबार, जेठ १४, २०८१
मुग्लिन नजिकै चारवटा गाडी ठोक्किंदा एक जनाको ज्यान गयो, २२ जना घाइते
मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलोमा गएराति चारवटा गाडीकाे ठक्कर खाँदा एक जनाको ज्यान गएको छ । सोमबार, जेठ १४, २०८१