बझाङ

स्थानीय तहलाई पठाउने राजस्व बाँडफाँट रोकियो
अर्थ मन्त्रालयले स्थानीय तहलाई महिनैपिच्छे पठाउनुपर्ने राजस्व शीर्षकको रकम दुई महिनादेखि रोकेको छ । मंगलबार, असोज ९, २०८०
दशैंका लागि नयाँ नोट बजारमा, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने
नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको... मंगलबार, असोज ९, २०८०
बिर्सिए प्रधानन्त्रीले बाचा, खुलेन ताक्लाकोट नाका
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बेला ताक्लाकोट नाका खुल्ने आशा आम सुदूरपश्चिमबासी र कर्णालीबास्मिा थियो । सोमबार, असोज ८, २०८०
बझाङमा रैथानेबाली मार्सेमा कागे किराको प्रकोप
बझाङको विभिन्न ठाउँमा लगाइने मार्से बालीमा किरा लाग्न थालेपछि किसान चिन्तित बनेका छन् । बुधबार, असोज ३, २०८०
यी हुन् बझाङ जिल्ला कारागारबाट कैद माफी मिनाहा हुने व्यक्ति
सरकारले संविधान दिवसको अवसर पारेर बझाङ जिल्ला कारागारमा रहेका दुई जनाको कैद माफी मिनाहा गरेको छ । बुधबार, असोज ३, २०८०कमन करेत, किङ कोब्रा जस्ता तराईका बिशालु सर्प कसरी बझाङमा पुगे ?
नेपालमा हालसम्म २१ प्रकारका विषालु सर्पहरू पाइएका छन् । बुधबार, असोज ३, २०८०
डडेल्धुराको हगुल्टेमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु, एक घाइते
डडेल्धुराको हगुल्टे लेकमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहीबार, भदौ २८, २०८०
सुनकुडा नमुना क्याम्पस र सुनकुडा माविको परिसरमा बृक्षारोपण
बझाङको बित्थडचिर गाउँपालिका-९ स्थित सुनकुडा नमुना क्याम्पस र सुनकुडा माध्यमिक विद्यालयको परिसरमा वृक्षारोपण गरिएको छ । सोमबार, भदौ २५, २०८०बझाङमा माइतीघर जान्छु भनी हिडेकी महिला बेपत्ता, ४ बालबालिकाको बिचल्ली
बझाङमा एक महिला बेपत्ता भएकी छन् । सोमबार, भदौ २५, २०८०
यस वर्षको ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ बझाङकी गंगुदेवीलाई पनि प्रदान गरिने
यस वर्षको ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ बझाङकी गंगुदेवी खडायतलाई प्रदान गरिने भएको छ । सोमबार, भदौ २५, २०८०
दुईवटा जेसिबी परिचालन हुँदा पनि जयपृथ्वी राजमार्ग सडक खुलेन, बिहानैदेखि यात्रु अलपत्र
आज दिनभर जसो जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आइतबार, भदौ २४, २०८०
बन्द रहेको कायाखोला लघुजलबिद्युत आयोजनाको विद्युत सेवा पुन: सुचारु
साइपाल गाउँपालिका वडा नं ३ मा अवरुद्ध भएको कायाखोला लघुजलबिद्युत आयोजनाको महिनौपछि विद्युत सेवा सुचारु भएको छ । आइतबार, भदौ १७, २०८०