बझाङ

इजरायलमा ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव नेपाल आइपुग्यो
इजरायलमा हमास समूहको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव नेपाल आइपुगेको छ । शनिबार, कात्तिक १८, २०८०
बझाङमा टिमुर प्रशस्त छ तर प्रयोग छैन
जिल्ला बाहिरका विभिन्न बजारमा टिमुरको माग बढ्दै गएको बेला बझाङका अधिकांश जङ्गलमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ । शनिबार, कात्तिक १८, २०८०
केदारस्युँको लोतुमा नेपाल टेलिकमको टावर निमार्ण कार्य सुरु
बझाङको केदारस्युँ गाउँपालिकामा नेपाल टेलिकमले टावर निमार्ण गर्ने थालेको छ । बिहीबार, कात्तिक १६, २०८०जब मष्टालाई जिल्याउँदै जयपृथ्वीको महिला टिमले तेस्रो स्थान सुरक्षित बनायो...
सुर्मादेवी मेलाको अवसरमा नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले आयोजनामा गरेको महिला/पुरुष भलिबल प्रतियोगितामा आज जयपृथ्वी नगरपालिकाले मष्टा गाउँपालिकालाई २/१ को सेटमा... बिहीबार, कात्तिक १६, २०८०
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'
बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् । शनिबार, कात्तिक ११, २०८०
बझाङ शिलदेवी मेला : भोलीदेखि भलिबल सुरु हुने, सम्पूर्ण तयारी पुरा
नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले शिल्देवी मेलाको अवसरमा आयोजना गरेको पालिका स्तरिय मदन आश्रित स्मृति महिला, पुरूष भलिबल कार्यत्रम भोली उद्घाटन... शनिबार, कात्तिक ११, २०८०
बझाङको जयपृथ्वी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट
जयपृथ्वी अस्पताल प्रा. लि. चैनपुरको फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मी (फार्मासिष्ट ) माथि कुटपिट भएको छ । मंगलबार, कात्तिक ७, २०८०
केदारस्युँ गाउँपालिका दुनीधारीका स्थानियले भिरको जोखिमपुर्ण बाटोमा यत्रा गर्नुपर्ने बाध्यता
केदारस्युँ गाउँपालिका–८ दुनीधारीका स्थानीयहरूले जोखीम मोलेर भिरको बाटोमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ सोमबार, असोज २९, २०८०
'जन आएइ काल यति रुप्स्या हौसियाखी'
यो गीत बझाङमा असोज १६ गते दिउँसो आएको भूकम्पबाट उत्पन्न पहिरोमा परि ज्यान गुमाएकी गुनमति धामीले आफ्नी नन्द भाउजुसँग सामूहिक रुपमा गाएको... बिहीबार, असोज १८, २०८०
खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गयाे
बझाङमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । शनिबार, असोज १३, २०८०
बझाङमा दरबन्दी अनुसार प्रहरी नहुँदा सुरक्षा चुनौती, गाउँ गाउँमा प्रहरी चौकीको माग
बझाङमा दरबन्दी अनुसार प्रहरी नहुँदा सुरक्षा चुनौती थपिदै गएको छ । बिहीबार, असोज ११, २०८०
पूर्ण चन्द्रोदय मावि थलारा -९ का विद्यार्थीहरुमा काप्ने, बेहोस हुने समस्या, विद्यालय बन्द
पूर्ण चन्द्रोदय मावि थलारा -९ कुलाकाट्नेमा विद्यार्थीहरुमा बेहोस हुने, काम्ने र ढल्ने समस्या देखिएपछि पठनपाठनमा समस्या भएको छ । बिहीबार, असोज ११, २०८०