नेभिगेशन
सुदूरपश्चिम
दशैं तिहारलाई मध्यनजर गर्दै बझाङको ४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना

दशैं तिहारलाई मध्यनजर गर्दै बझाङको ४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना

दशैं तिहारलाई मध्यनजर गर्दै बझाङमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
सेती नदी किनारमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

सेती नदी किनारमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

बझाङको सेती नदी किनारमा बुधबार दिउसो मृत अवस्थामा फेला परेकी महिलाको शव पहिचान भएको छ ।
बझाङको पानकोट पुल नजिक एक महिलाको शव फेला

बझाङको पानकोट पुल नजिक एक महिलाको शव फेला

बझाङको जयपृथ्वी नगरपालिका–१० स्थित सेती नदीमा रहेको पानकोट पुलको मुनी बुधवार एक महिलाको शव फेला परेको छ । 
बझाङमा नेपाली कांग्रेसको १२ वटै स्थानीय तहको अधिवेशन सकियो, ६ स्थानीय तहमा सहमति र ६ स्थानीय तहमा मतदान

बझाङमा नेपाली कांग्रेसको १२ वटै स्थानीय तहको अधिवेशन सकियो, ६ स्थानीय तहमा सहमति र ६ स्थानीय तहमा मतदान

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बझाङका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ ।
बझाङको झोताबाट सु्रु गरियो सरदकालिन् आलु रोपाई कार्यक्रम

बझाङको झोताबाट सु्रु गरियो सरदकालिन् आलु रोपाई कार्यक्रम

केदारस्युँ गाउँपालिका वडा नं ९ झोतामा शरदकालिन् आलु रोपाईँ शुभारम्भ गरिएको छ ।
यातायात व्यवसायीको विरोधपछि बझाङमा फेरि बढ्यो भाडा दर

यातायात व्यवसायीको विरोधपछि बझाङमा फेरि बढ्यो भाडा दर

बझाङमा स्थानीय स्तरमा चल्ने सवारी साधनहरूको फेरि भाडा बढेको छ ।
बझाङ्गी भाषाको पहिलो लघु चलचित्र छायाङ्कन सुरु

बझाङ्गी भाषाको पहिलो लघु चलचित्र छायाङ्कन सुरु

बझाङ्गी भाषाको पहिलो लघु चलचित्रको छायाङ्कन बुधबारबाट सुरु भएको छ ।
सेती नदीको गिट्टी, बालुवा उत्खनन् रोक्न स्थानियद्वारा नगरपालिकामा ध्यानाकर्षण

सेती नदीको गिट्टी, बालुवा उत्खनन् रोक्न स्थानियद्वारा नगरपालिकामा ध्यानाकर्षण

जयपृथ्वी नगरपालिका –११ का बासिन्दाहले सेती नदीको बालुवा, गिट्टी उत्खनन् रोक्न नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
दार्चुलाका एक युवक महाकाली नदीमा बेपत्ता

दार्चुलाका एक युवक महाकाली नदीमा बेपत्ता

बैतडीस्थित महाकाली नदीमा बगेर आइतबार एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दार्चुलाको लेकम गाउँपालिका ३ का २७ वर्षीय टीकाराम टमाटा रहेका...
बुङ्गलको पर्यटन प्रर्बद्धन र विकासमा टेवा पुर्‍याउन धौलीदेवी स्मृति बीसीए कप हुँदै

बुङ्गलको पर्यटन प्रर्बद्धन र विकासमा टेवा पुर्‍याउन धौलीदेवी स्मृति बीसीए कप हुँदै

बुङ्गल नगरपालिकाको दहबगरमा धौलीदेवी स्मृति बीसीए कप २०७८ हुने भएको छ ।
बझाङ जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभा सम्पन्न 

बझाङ जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभा सम्पन्न 

बझाङ जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।.
बझाङको ढँडार मष्टा मन्दिरमा पनि मनाइयो इन्द्र जात्रा 

बझाङको ढँडार मष्टा मन्दिरमा पनि मनाइयो इन्द्र जात्रा 

हिजो ढँडार मष्टा मन्दिरमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको इन्द्रजात्राको आज दोस्रो दिन पनि ढँडारमा इन्द्र जात्रा हुँदैछ ।